Sunday, June 5, 2011

दुई वर्षीय बालकले प्याराग्लाइडिङ उडेर नयाँ कीर्तिमानी

कास्की, जेष्ठ २२ - एक साढे दुई वर्षीय बालकले  प्याराग्लाइडिङ उडेर नयाँ कीर्तिमानी सहास  कायम गरेका छन् ।

चावाहिल काडमाडौंका  शालिन थापाले सानै उमेरमा सहासका साथ प्याराग्लाइडिङमा उडेर आइतबार बिहान पोखरामा नयाँ कीर्तिमान राखेका हुन् ।
ठूला मानिसहरु समेत प्याराग्लाइडिङमा उडन मुटु कमाउनु पर्ने अवस्थामा उनी  सराङकोट प्याराग्लाइडिङका पाइलट घनश्याम गौतमसंगै उडेर सहास देखाएका हुन् ।  उनी सराङकोटको  आकाशबाट १६ सय मिटर माथिको आकाशमा कावा खाँदै  लेकसाइडको खपौदीमा अवतरण गरेका हुन् । यो अहिले सम्मकै सबै भन्दा सानो उमेरका बालक प्याराग्लाइडिङमा आकाशमा उडेका  सराङकोट प्याराग्लइडिङका संचालक सोभित बानियाँले बताए ।

कान्तिपुर दैनिकबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।