Saturday, June 4, 2011

फेसबुकमा आमिर khan नम्बर वान

 
अभिनेता आमिर खान नम्बरको खेलमा पटक्कै विश्वास गर्दैनन्। उनी आफ्नो कामको परफेक्सनमा विश्वास गर्छन् र त्यही आफ्नो परिचय भएको उनको मान्यता छ, तर  पनि उनी फेसबुकमा पहिलो नम्बरका स्टार भएका छन्।


स्रोतका अनुसार पछिल्लो प्रतिवेदनका आधारमा आमिरको फेसबुक पेजमा २९ लाख प्रशंसक देखिएका छन्। उनी  पछाडि अभिनेता सलमान खानको पेजमा २३ लाख प्रशंसक देखिन्छन्। तेस्रो स्थानमा अभिनेत्री प्रियंका चोपडा छिन् भने चौथो र पाँचौं स्थानमा क्रमशः अभिनेताद्वय रणवीर  कपुर र शाहरुख खान छन्।

नेपाल साप्ताहिकबाट

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।