Tuesday, March 13, 2012

सित्तैमा नेपालि हिन्दि टिभि च्यानल रोजि रोजि हेरैा

अजाको  जवानामा  हामि इन्टरनेटबाट   हरेक सुबिधाहरू पाउँन सक्दछैा  अझ भन्नु पर्दा तपाइ सँग पिसि ,ल्याटप, ट्यबलेट मोबाइल , अइपोड जस्ता मध्य १ कुनै उपकरण छ अनि  इन्टरनेटको सुबिधा छ तपाइको घर अफिसमा तथा तपाइ इन्टरनेटको पहूँचमा हुनुहुन्छ भने तपाइले  चाहेको हरेक कुरा घर भित्र कोठामा बसि बसि हेर्न सक्नु हुन्छ 


। एउटा स्क्रिन भित्र बिश्वको हरेक ताजा समचार मिनेटको भरमा हेर्न सुन्न सकिन्छ अनि हरेक नाता इश्टमित्र सँग सम्पर्कमा रहिरहन समेत तपाइको लागि यो जवानाले सुबिधा दिएको छ । त्यसैले  इन्टरनेटको उपयोग तथा फाइदाहरूको र बेफाइदाहरूको समेत चर्चा गर्न तिर लाग्दा कहिल्यै सकिन्न् तपाइ हामिले महसुस गरेकै कुरा हो ।   तसर्थ अब बिषय बस्तुतिर     लागैा। ..............................................................................तपाइ नेपालमा अनि बिदेशमा जहाँ हुनुहुन्छ त्यहा तपाइको घरमा तथा कोठामा टिभि छ तर च्यानल चाहे अनुरूपको हेर्न पाउनु भएको छैन मतलव टिभिमा च्यानल जोड्ने सुबिधा र साधन छैन तर  तपाइसँग कम्प्युटर तथा ल्यपटप अनि इन्टरनेटको सुबिधा छ भने तपाइ इन्टरनेटबाट केहि च्यानल हेर्न सक्नुहुन्छ तर कतिपय  फ्रिमा त कतिपय पैसा तिरेर पनि हेर्नु हुन्छ होला हैन ?  अब तपाइलाइ पैसा बिना नै अधिकांस इन्डियाको (Hindi Channel) लगाएत बिश्वको हरेक देशको र केहि नेपालि च्यानल हेर्न मिल्ने सुबिधा मिलेको छ । साथै रेडियो च्यानल समेत नेपालि हिन्दि सहित बिश्वकै सबै सुन्न सक्नु हुने छ ।तपाइले कसरि होला त्यो सफ्टवर उपलब्ध गर्ने भन्ने चिन्तासमेत नलिनु होला तयो सफ्टवर समेत सित्तैमा डाउनलोड गर्न सक्नु हुने छ

सफ्टवर यहाँ छ क्लिक गरेर डाउनलोड गरे पछि तपाइले यो सबै सुबिधा पाउन सक्नु हुने छ ,,,,,







अनि यो सफ्टवरहो लागि तपाइको कम्प्युटरमा  यो प्रोग्राम चलाऊनको लागि  Dot Net Framework 3.5 वा त्यो भन्दा माथिको भर्सन Install हुनु जरुरी छ । 

 त्यसको  लागि तलको सफ्टवर डाउनलोड गरैा



Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।