विनिता दाहाल, लाङटाङ, जेठ २९ - रसुवाको भार्कुबाट सुरु हुने यो यात्रा तीन दिनमा केन्जिङ उपत्यका पुगेपछि सकिन्छ। शेर्पा र तामाङको बाहुल्यता रहेका पातला बस्ती र हिमाली श्रृखलाले यात्रुलाई मोहित बनाउँछ। नेपालका ट्रेकिङ रुटमा यो तेस्रो प्रख्यात मानिन्छ। सगरमाथा, अन्नपूर्णपछि विदेशी पर्यटकको रोजाईमा पर्छ यो रुट। छोटो समयमा गर्न सकिने भएकाले राजधानीवासीलाई पनि लोभ्याउन सक्छ यो रुटले। गएको हप्ता गरिएको ४ हजार ७ सय मिटर उचाईसम्मको यो यात्राका केही दृश्यहरु

बाँकि हेर्न यहाँ क्लिक गरैां








नागरिक न्युजबाट

बाँकि हेर्न यहाँ क्लिक गरैां








नागरिक न्युजबाट
No comments:
Post a Comment