Sunday, June 24, 2012

कुकुरले संसार कै नराम्रो कुकुरको उपाधी पायो


ugliest dog of the world
बेलायतबाट केही वर्षअघि उद्दार गरिएको मुग्ली नामक कुकुरले संसारैके नराम्रो कुकुरको उपाधी जितेको छ  ।
अमेरिकाको क्यालोफोर्नियामा भएको प्रतियोगितामा कुकुरहरुलाई प्राकृतिक कुरुपताको आधारमा जज गरिएको थियो ।
२८ वटा नराम्रा कुकुरलाइ पछि पार्दै प्रथम भएको मुग्ली ८ वर्षिय कुकुर हो। मुग्ली सन २००५ मा पनि बेलायतको नराम्रो कुकुरो उपाधी जितेको थियो ।
यो जितसंगै मुग्लीले १ हजार डलर र एक वर्षलाई पुग्ने कुकिज समेत जितेको छ।
नराम्रो कुकुरको उपाधी जित्न सफल कुकुर यस्तो छ...

ugliest dog of the worldugliest dog of the worldugliest dog of the worldugliest dog of the worldugliest dog of the worldugliest dog of the world











































































































































































































nepaliheadlines.com बाट

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।