Thursday, November 29, 2012

स्तनजस्तै देखिएकाले फेसबुकले उक्त फोटो हटाएको हो।

मेलवर्न, मंसिर १४ (एजेन्सी) - कुनै पनि महिलाको कुइनो र स्तनमा के फरक हुन्छ ? फेसबुकका लागि यी दुईमा अन्तर छैन। हालै सामाजिक सञ्जाल फेसबुकले वाथटपमा रहेकी एउटा महिलाको फोटो हटाएको छ। हटाउनुको कारण हो उनको कुइनो। 
डीप अन्डरस्ट्यान्डिङ अफ दिङ्स् सिद्धान्तका आधारमा कुइनो स्तनजस्तै देखिएकाले फेसबुकले उक्त फोटो हटाएको हो।
फेसबुक उपयोग गर्दा पालन गर्नुपर्ने नियमका आधारमा कुनै पनि अस्लिल अर्थात् प्रोनोग्राफिक कुरा पोस्ट गर्न पाइन्न। फेसबुकबाट हटाइएपछि यो फोटोबारे चर्को कुरा उठ्यो। र आफ्नो ब्लन्डर सच्याउँदै फेसबुकले यो फोटो रिस्टोर गर्यो। गसिप ब्लग गोकरले फेसबुकलाई उदृत गर्दै लेखेको छ, 'हामीले गल्ती गरेको हो त्यसको लागि फोटो पोस्ट गर्नेसँग माफी मागिसकेका छौं।' nagarik news

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।