Saturday, December 1, 2012

किन तपाईंको साथी कहिल्यै पनि Online मा देखिंदैन थाहा पाउनुहोस (Yahoo Messanger)

तपाईं भने आफ्नो साथीको लागी भनेर दिनमा पटक-पटक Messanger मा Online देखिनुहुन्छ त्यै साथीको लागी भनेर तर उता साथी भने कहिल्यै पनि Online मा देखिंदैन तर उसलाई थाहा छ की तपाईं Online मा हुनहुन्छ भनेर किनकी तपाईं Invisible मा हुनुहुन्न त्यसैले उसले देखेको छ र कुरा गर्न चाहंदैन तपाइंसँग किन होला तर ऊ चाहिं दिनहुँ Invisible मा रहेर दिनभरी Messanger मा बसेको हुन्छ तर आफुलाई थाहा छैन कि साथी अहिले Online मा छ अथवा Sign In नै गरेको छैन भनेर त्यसैले मैले हजुर लाई त्यसको समाधान गर्ने औजार लिएर आएको छु जसको माध्यमबाट तपाईं सजिलै थाहा पाउन सक्नुहुन्छ की साथी अहिले Online मा भएर पनि Invisible मा बसेको छ अथवा Offline मा छ तुरुन्तै थाहा पाउनुहोस र तपाईं ऊ भन्दा बढी चलाख हुनुहोस अनि उसंग कुरा गर्नुहोस
कसरी प्रयोग गर्ने त यो तरीका ? यहाँ तल हेर्नुहोस


click here

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।