Sunday, June 30, 2013

महिलाहरु सेक्सलाई लिएर के कुरामा डराउछन?


जबपुरुषहरुमा पोर्न फिल्ममा देखे जस्तै यौनक्रिडा गर्ने ईच्छा रहन्छ । तर यौनक्रिडामा त्यतिबेला आश्चर्यपूर्ण चरमोत्कर्ष प्राप्ति हुन्छ जब दुबै सहयात्री आफुलाई कम्फर्टेबल महसूस गर्छन् । तर सम्भोगलाई लिएर केहि कुराहरु यस्ता छन जस्लाई महिलाहरुले कम्फर्टेबल महसूस गर्दैनन् । यसबाट उनिहरु डराउछन् । धेरैजसो महिलाहरु सम्भोग केवल सम्भोगका लागिमात्र गर्दैनन् । उनिहरु चाहन्नन कि पुरुषहरुले केवल यौन प्यास बुझाउन मात्र प्रयोग गरुन् । महिलाहरुका लागि सम्भोग पे्मको आउटकम हो । उनिहरुको चाहना हुन्छ सम्भोगबाट चरम सन्तुष्टी प्राप्ति होस् । तसर्थ पुरुषहरुलाई आफनी सहयात्री महिला मित्रको त्यो चाहनालाई बुझेर काम गर्नुपर्छ जस्बाट उनिहरु डराउछन् ।
के हुन त ती कुरा ?
एनल सेक्स
एनल सेक्सबाट सामान्य सम्भोगको तुलनामा भिन्न प्रकारको आनन्द प्राप्ति हुन्छ । आजभोलि यौन जोडीका निम्ति एनल सेक्स सामान्य भएको छ । तर महिला पार्टनरलाई यौनक्रिडाका समय एनल सेक्सका लागि दबाब दिनु राम्रो हुँदैन । धेरैजसो महिलाहरुलाई एनल सेक्स मन पर्दैन । तसर्थ पुरुषहरुलाई यो थाहा पाउन आवश्यक हुन्छ कि जुन महिलासंग सहवास गरिदै छ उस्लाई यो क्रिया मन पर्छकि पर्दैन । उनको इँच्छा विपरीत यो क्रिया नगर्नु राम्रो ।
मुख मैथुन

अहिलेपनि मानिसहरु मुख मैथुन क्रियालाई अनुचित मान्दछन् । स्वास्थ्यका लागिपनि सकिन्छ भने यस क्रियाप्रति सजग हुनु राम्रो । महिला मित्रको स्वीकृति बेगर कहिलेपनि मुख मैथुनका लागी दवाब दिनु उचित हुँदैन । महिला मित्रको इशारा बेगर जबरजस्ती मुख मैथुन नगर्नुनै राम्रो ।
असुरक्षित सहवास
धेरै पुरुषहरु विना कण्डम नै सेक्स गर्न मन पराउछन् । तर यो महिलाहरुका लागि चिन्ताको कुरा बन्छ । सहवास गर्ने अनि मज्जा स्खलित हुने बेला बाहिर निकाल्ने तरीका राम्रो तरिका होईन । महिलाहरुको अनुमती बेगर असुरक्षित सेक्स नगर्नु नै राम्रो । यसो भएमा उनिहरुलाई सहवासका बेला चरमानन्द प्राप्ति हुन्छ ।
एक्स्ट्रीम सेक्स
आफनी सहयात्रीको विचार बुझेर मात्र एक्स्ट्रीम सेक्स क्रियामा लाग्नु वेश । सेक्स खेलौना युज गर्नु, आँखामा रिवन र हातलाई बाँध्नु र फोहोर कुरा गर्नु मन त लाग्छ तर नयाँ पार्टनर संग होईन । उनको विचार नबुझी पोर्न स्टार बन्ने प्रयास नगर्नु नै राम्रो ।
महिनाबारीको समय सहवास
त्यसोत महिनाबारीको समयमा सहवास गर्नु नराम्रो होईन तर यस समयमा सहवास गर्दा महिलाहरु असुविधायुक्त असुरक्षित महसूस गर्छन । यसले महिलाहरुमा गहिरो असर पर्छ । तसर्थ केहि दिन धैर्यधारण गर्नु राम्रो छ ।
कष्टप्रद सहवास
पोर्न फिल्म हेरेर पुरुषहरुलाइ लाग्छ कि त्यस्तै कष्टप्रद सहवास गर्दा जति महिला सहयोगी चिच्याउछन त्यत्तिकै मज्जा आउँछ । सहवासको जोशमा आएर रौँ तान्ने, ठाउँठाउँमा पिटने आदि हरकत महिला मित्रका लागि पीडादायक हुन्छ । मज्जाको चक्करमा परेर महिलामित्रलाई घाईते गराउने काम उचित होईन ।
तयारीविनाको सहवास
विना प्रेम र चाहना विनाको सेक्स केवल पोर्न फिल्ममा हुन्छ । सामान्यत पुरुष यसो गर्न सक्छन तर महिलाहरुका निम्ति यसो गर्न मुश्किल हुन्छ । महिलामित्रलाई चुम्वन नगरी उनलाई अलिकति तयार अर्थात उत्तेजित नगराई सिधै सहवास गरियो भने उनलाई सुखद भन्दा बढी दुखदायी सहवास सावित हुनेछ ।

MYNEWSNEPAL.COM

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।