Saturday, July 27, 2013

बिदेश बस्नेहरूको श्रीमतीहरु अनैतिक बाटोमा किन लाग्छन...त ? एक रिपोर्ट

विभिन्न खाले समाचार र अनेकथरी पिडाहरु विदेशमा रहने कामदार हरु ले सुन्दै र भोग्दै आएको हामीले सुनेकै छौ ,एस्ता समाचार हरु प्राय आफ्नै लापरबाही र धेरै बिश्वास दिनु ले गर्दा हुने गरेको पाहिएको छ , आखिर के कारणले हो त बिदेशमा रहने पुरुष हरुको प्राय घर बिग्रिनु र सिर्मति हरु गलत बाटो तिर जानु ? जसको कारण अनैतिक सम्बन्ध हुने र  त्यो सम्बन्ध बाट गर्भ रहन गइ गर्भ पतन गराउन अनेक थरि औसधि प्रयोग हुने गरेको पाइएको छ , र एस्ता खालका महिला बाट गर्भ पतन पछि सन्तान उत्पादन नहुने गरेको पनि देख्न र सुन्नमा धेरै आएको छ ,एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्ति हरु मार्फत संकलन गरि केहि भए पनि जानकारी होस भन्ने उदेस्यले तल केहि टिप्स हरु प्रस्तुत गरेका छौ , एसको मतलब यो होइन कि सबै का श्रीमती हरु गलत बाटोमा लागेका छन् , तपाई आफै यी तलका भिबिन्न कुरा हरु मा बेलैमा सचेत हुनुभयो भने साएद एस्तो घटना तपाई सामु नआउन सक्ला ,

१ - तपाई आफ्नी श्रीमिति लाइ कतिको फ्री छोड्नु हुन्छ ?

= श्रीमती को हरेक भनाइलाइ बिश्वास गरेर वास्ता नगरी फ्री छोड्नु तपाइको मुर्खता हो , उनि के गर्दै छिन् ,कहाँ जादै छिन् , किन जादै छिन् , हरेक कुरो को जानकारी लिनु बुद्दीमानि हुन्छ ,

२ - घरमा एक्लै हुनुहुन्छ या परिबार सग हुनुहुन्छ तपाईकी श्रीमती ?
= घरमा एक्लै हुनु हुन्छ भने अलि धेरै चनाखो हुनु पर्छ , किन कि सबै को नियत एकै हुदैन , सकभर कुनै माध्यम बाट बुजी रहनु बेस हुन्छ ,

३ -बाबा आमाको कुरो सुन्नुहुन्छ या सुन्नु हुदैन ?
=तपाइँ बाबा आमा को कुरो कत्तिको सुन्नु हुन्छ तेस्मा पनि भर पर्छ , एदी बाबा आमा को कुरो नसुनी सबै कुरो शिर्मति को भर र बिश्वास पर्नु भयो भने  पनि श्रमती कुबाटो लाग्न सक्छन ,

४-बाल बच्चा छन् या छैनन् ?
= बाल बच्चा छन् भने , बाल बच्चालाइ फकाई फुलाई सोध्ने गर्नुस घर मा को को आएको थ्यो , के काम ले आएको थियो , बस्यो कि बसेन, तिमीलाई के भन्यो  येस्तई येस्तई ...

५-तपाइले फोन गर्दा कस्तो तरिकाले बोल्नु हुन्छ श्रीमती ठाडो पाराले या सामान्य तरिकाले ?या बोल्दा बोल्दै रिसाएर  फोन काट्नु हुन्छ ?
= जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने पनि संका गर्नु पर्छ , असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमान को फोन आउदा  खुसि नै हुनु पर्छ , एदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने सम्झनुस कुनै चक्कर चल्दै छ , जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ , ,,,,

६-घरमा पैसाको कारोबार कसले गर्छ ? श्रीमती  या बाबा आमाले ? या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ र कुनै हिसाब र जानकारी लिनु भएको छैन ?
= जति हुन्छ आफ्नै प्यारी को नाममा किन कि आफ्नै श्रीमती हुन् भन्ने सोचाई मा  हुनुहुन्छ ,, एस्तो सोचाई नगर्नुहोस किन कि , एस्तै सोचाईले गर्दा धेरै को घर बार बिग्रिनु को साथै कंगाल पनि भएको देख्नु अनि सुन्नु मा आएको छ , पैसा को कारोबार श्रमतीले गरे पनि तपाई हरेक जानकारी लिनुहोस् , हर हिसाब लिनु होस् ,

७ -श्रीमती कतिको चुलबुले छिन् ? कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने बहाना गर्दै छिन् ?
= श्रमती चुलबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चुलबुले हुन्छन उतिनै यौन प्यासी पनि हुन्छन , कुनै जागिर गर्नु भएको छ या छैन , कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , एहा एस्तो पनि देखिनमा आएको छ श्रीमती  जागिर मा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने , एस्तो अवस्था भनेको लगभग घर बिग्रिने अवस्था हो , किन कि जब अनेक थरि बहाना गरि श्रीमती बाहिरिन खोज्दै छिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो , तपाई बिदेस हुदा हुदै एस्तो बहाना गर्छिन भने , तेहा कुनै ठुलो योजना बनि सकेको हुनु पर्छ ,
एसको मतलब यो होइन कि सबै श्रीमती हरु जागिर मा अनैतिक तरिकाले जान्छन , आफ्नी श्रीमती को योग्यता कति छ ,कस्तो काम मा जाने कुरो गर्नु भएको छ , त्यो राम्रो सग बुज्नु नै तपाइको बुदिमानी हुन्छ,  एदी योग्यता नै छैन जागिर जान्छु भन्नु र बहाना गर्नु भयो भने अबश्य पनि .....तपाइको बुझाइमा भर पर्छ अब ,

८-श्रीमतीको मोबाइल कतिको बि जी हुन्छ ?कि तपाईलाई थाहै नहुने अर्को नम्बर पनि चलाउनु भएको छ श्रीमतीले ?
=अहिले को अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ , यहा केहि महत्व पूर्ण र बास्तबिक कुरा आफै बुज्नुहोस , श्रीमती को मोबाइल धेरै बिजी हुनु र बिशेस गरि साझ र रात को समय मा बिजी हुनु भनेको पनि खतरा को घन्टी बजे जस्तै हो , तपाइलाई थाहा नहुन पनि सक्छ तपाईकि शर्मति सग २ ओटा मोबाइल होलान , या २,३ ओटा सिम होलान , ख्याल गर्नुहोस यो कुरा मा , घरमा आमा बाबा या तपाईका छोरा छोरि छन् भने यो बिसय मा राम्रो जानकारी लिनुस , किन कि तपाई लाइ थाहै नहुन सक्छ आफ्नै श्रमती को अरु नम्बर , जुन नम्बर अरु कसैको लागि बिशेस प्रयोग को लागि राखिएको होला तपाइले थाहा नपाओस भन्ने उदेश्येले , अब बुज्नु नबुज्नु तपाईमा भर पर्छ ,

९- घरमा पाहुना र चिने जानेका कस्ता खालका व्यक्तिहरु आउने गरेका छन ,जानकारी लिनु भयको छ कुनै माध्यम बाट ?
= यो पनि ठुलो कमजोरी होला तपाइको जब तपाइँ आफ्नो घर मा को आयो को गयो , किन आयो , भन्ने बिषयमा जानकारी लिनु हुदैन भने , कुनै चिन्दै नचिनेको व्यक्ति घरमा आउन थाल्यो जसलाई श्रीमती बाहेक अरु घरका सदस्यले चिनेका छैनन , र तेस्ता खालका व्यक्ति हरु आउने र बहाना गरि घर मै बस्न थालेका छन् भने , त्यो ठुलो योजना हुन सक्छ प्यासी श्रीमती हरुको ,

१० - श्रीमती को फोन र sms हेर्नु भएको छ घरमा हुदा ?
= यो हो जरुरि टिप्स जसले तपाइलाई आफ्नी श्रमतीको अनैतिक सम्बन्ध भए नभएको जानकारी प्रस्ट पार्छ ,
तपाई घरमा हुनु भएको बेला श्रीमती लाइ कस कसले कल गर्यो , कुन समय मा कल गर्यो , किन कल गर्यो , चिनेको नातादार व्यक्ति हो या मात्र श्रीमतीले चिन्नु भएको छ , साएद श्र्मतिले मात्र चिन्नु भएको होला किन कि साझ ढले पछि कल आउछ , अनि श्रीमती को sms हेर्नु भयो ? प्राय अनैतिक महिला हरुका पर पुरुष सग सांकेतिक sms हुने गर्छन , जुन sms त्यो पुरुष र महिला ले मात्र बुझ्ने गर्छन ,
अब तपाइँ एस्ता sms र पर पुरुष का कल देख्दा पनि वास्ता गर्नु हुदैन भने कसको के लाग्छ र ,,,,,
एदी येस्ता खालका अन्जान व्यक्ति का अलि फरक सैलीका sms र बेला न कुबेला का अन्जान व्यक्ति को फोन कल आएको तपाइले देख्नु भयो भने सम्झिनुस तपाई कि ति महिलाको अनैतिक सम्बन्ध भै सकेको छ , घर सुधारगर्नु या एस्तै चल्न दिनु अब तपाइको हात मा .....

यी माथिका १० ओटा सुत्रहरु  तपाइको जिबन मा कस्तो चल्दै छन् , अब यी सुत्रहरु को मेल खान गएमा तपाई अलि सचेत हुनु पर्ने हुन्छ , बेलैमा सचेत हुनु भयो भने , नराम्रो र सोच्दै नसोचेको घटना बाट तपाई बच्न सक्नु हुन्छः ,

माथिका सुत्र हरु मेल खान गएका छन् भने , अब तपाई आफ्नी श्रीमती सग फोन बाट यी तलको प्रश्नहरु  गर्नुस , जुन प्रश्नले तपाईलाई छर्लङ्ग पर्ने छ "तपाईकी श्रीमती तपाईलाई कतिको माया गर्नु हुन्छ या गर्नु हुदैन ,

=एसो भन्नुस -- म हल्का बिरामी भएको छु ,काम गर्न नसक्ने भए , बरु घरमै आएर हलो जोतेर गिट्टी कुटेर जसो तसो चलाउछु ,म एहा सारै आतिए ,म अब घर आउछुल प्यारी ,अब तिमीले आउनु भनेउ भने आउछु , न आइज भनेउ भने जसो तसो सास धान्दै काम गरेर बस्छु , अब तिमि नै भन म आउ कि नआउ ,

अब एती भन्दा पनि तपाईकी श्रीमती को मन पलाउन सकेन भने र नआउनुस भन्न खोजिन भने .. तपाइको बुझाईमा भर पर्छ  या बाध्यता मा भर पर्छ , ..
कतै तपाईलाई पनि श्रीमतीले धोका दिएर आफ्नो सम्पतिको साथै कंगाल बनाएर पर पुरुष संग  जिबन बिताउन जालिन नि 
स्मरण रहोस : यो जानकारी विभिन्न श्रीमती पिडित हरु को व्यथा र एथार्थ विवरण बाट संकलन गरिएको हो ,

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।