Sunday, September 15, 2013

दोलखामा यसरि गरियो बन्दको प्रतिकार

माओवादीका जिल्ला सेक्रेटरीसहित ५ कुटिए
राजेन्द्र मानन्धर              
दोलखा, भाद्र ३० - दोलखाको चरिकोट बजारमा आज बन्द गराउँदै हिडेका नेकपा-माओवादीका जिल्ला सेक्रेटरी
प्रेम दर्नालसहित ५ जनालाई स्थानीय व्यापारीले कुटपिट गरेका छन् । बन्द गराउदै हिडेको बेला स्थानीय व्यापारीसँग भएको बादविवादले झगडाको रुप लिएको हो ।  फोटोहरू   हेर्नुहोस

                                    दुबै फोटो  ...सन्जिव  दाहाल

कुटिएका ५ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर छाडेको छ ।

व्यापारीको प्रतिकारपछि चरिकोट बजार अहिले पूर्णरुपमा खुलेको छ । स्थानीय व्यापारीहरुले जुनसुकै दल र समूहलाई पनि बन्द गर्न नदिने बताएका छन् ।
ekantipur.com  बाट
प्रकाशित मिति: २०७० भाद्र ३० ०८:५१

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।