Wednesday, October 2, 2013

दुइ वर्षका बालकले बच्चा जन्माए !!! (भिडियो सहित


विश्वमा अहिलेसम्म कहीँपनि नभएको र सुन्दैमा पत्यारै नलाग्ने घटना चीनमा भएको छ । चीनमा दुइ वर्षका एक बालकको पेटबाट बच्चा निकालिएको घटनाले अहिले विश्वभर नै तरंग उत्पन्न गरिदिएको छ ।



चीनको हुआक्जीका ती बालकको पेटबाट शल्यक्रिया गरी बच्चा निकालिएको हो । जिआओ फेंग नामका ती बालकको पेट निकै बढेपछि र स्वास फेर्न समेत अप्ठेरो भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा डाक्टरहरुले जब उनको एक्स रे र एमआरआइ गरे तब उनको पेटमा अविकशित अवस्थामा रहेको भ्रुण देखियो । त्यसपछि डाक्टरहरुले तत्कालै शल्यक्रिया गरी पेटमा रहेको त्यो भ्रुणलाई बाहिर निकाले । बालकको पेटबाट निकालिएको त्यो बच्चा २० सेन्टिमिटर लामो छ । त्यस बच्चाका हातखुट्टा तथा औँला समेत पूर्ण रुपमा विकशित भएका थिए ।
   Video  

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।