राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काठमाण्डौ जिल्ला कार्य समितीद्वारा आयोजित वनभोज कार्यक्रम २०७४/७/११ मा भब्य र सभ्य रुपमा सम्पन्न भयो ।
बनभोज कार्यक्रममा लोक दोहोरिका सल्लाहकार तथा चलचित्र मिर्माता (निर्देशक र नायक समेत ) श्रवण घिमिरे ज्यू, समाज सेवी माधवा खनाल र अन्य अग्रज कलाकारहरुलाई का. जी. का. सका अध्यक्ष मिना बज्रचार्य ज्यूद्वारा सम्मान गरियो ।
कार्यक्रममा जिल्ला कार्य समिति काठमाण्डौका सम्पूर्ण पधादिकारिहरु अनि चर्चित कलाकारहरु - वासु सिम्खडा, खेम नेपाली, जगन्नाथ भण्डारी(बृद्द बुवा) आदी उपस्थित थिए । मौलिक लोक भाकाहरु गाएर र लोक नृत्यले कार्यक्रमलाई रोचक ढंगले सोभा बढाईएको थियो ।
( फोटो/Video ग्राफी - ईश्वर खडका )
No comments:
Post a Comment