Saturday, December 29, 2018

दोलखाली समाज यूएईले पायो नयाँ नेतृत्व : अध्यक्षमा नवराज बस्नेत

युएई– दोलखाली समाज युएईको आज सम्पन्न अधिवेशनबाट नवराज बस्नेत अध्यक्षमा निर्वाचीत हुनुभएको छ । अधिवेशनमा तीन उपाध्यक्षमा शहदेव खडका,इना गुरुङ सुनिल श्रेष्ठ, महासचिवमा सन्तोष भुजेल, सचिवमा लोक प्रसाद दाहाल, सहसचिवमा प्रदिप न्यौपाने, कोषाध्यक्षमा गोपिनी साहर सहकोषाध्यक्षमा दिनेश थोकर निर्वाचीत हुनुभएको छ । यस्तो छ नयाँ कार्यसमितिको नामावली ;
१. अध्यक्ष नबराज बस्नेत
. उपाध्यक्ष शहदेब खडका
. उपाध्यक्ष इना गुरुङ
४. उपाध्यक्ष सुनिल श्रेष्ठ
. महासचिव सन्तोष भुजेल
६. सचिव लोक प्रसाद दाहाल
. सहसचिव प्रदिप न्यौपाने
. कोषाध्यक्ष , गोपिनी साह
. ९. सहकोषाध्यक्ष, दिनेश थोकर
सदस्यहरु ;
०. बाबुराम कार्की
११. समीर आचार्य
२. राम बहादुर खड्का
१३. शंकर बुढाथोकी
१४. गोबिन्द थापा
१५. यसोधा बुढाथोकी
१६. अनिता खड्का
१७. राधिका रिमाल
१८. कल्पना रिमाल
१९. ईश्वर खड्का
२०. सोनाम शेर्पा
२१. तिर्थ श्रेष्ठ      
 ( खवर जनता टाइम्सवाट साभार हो ) 
अधिवेशन पश्चात  यसरी रामाएका थिए दोलखालिहरू  भिडियो हेरेर suscribe गर्न नभुल्नु होला



No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।