Monday, August 23, 2021

यसरी गर्नुहोस अनलाईन बाटै अप्पर तामाकोसिको दोलखाका स्थानियको सेयर डिम्याट खातामा ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको दोलखा जिल्लाका स्थानिय बासिन्दाहरुको शेयर अभौतिकिकरण गरी आफ्नो  हितग्राही खातामा जम्मा गर्नको लागि तल उल्लेखित लिङकमा क्लिक गर्नुहोस।                                    

Share form click here 

उक्त लिकं खुलेपछि तलको बिण्डो देखा पर्छ ।









उक्त फर्ममा आफ्नो पुरा नाम र शेयर दरखास्त फाराम नम्बर ‍(अलोटि नम्बर) भरी LOGIN गर्नुहोला ।
नोटः अलोटि नम्बर
बाट लिन सकिन्छ ।
Dolakha Video

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।