दोलखा-, कार्तिक २० - नेपाल संम्बत ११३१ को आवसरमा प्राचीन सहर दोलखा र चरिकोटमा विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा नेवारी भोज लगाएतका कार्यक्रम गरी मनाइदै छ ।
नेपाल सम्बतको अवसरमा मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो । र्यालीले दोलखा भीमेश्वर चरिकोटको भित्री बजारहरु परिक्रमा गर्यो । सदरमुकामा चरिकोट गुठी र लालीगुरास युवा क्लबको आयोजनामा पन्चकन्या, लाखे नाचलगायत सांस्कृतिक झाकी प्रदर्शन गरिएको थियो । गुठीको आयोजनामा चरिकोटमा नेवारी भोजको समेत आयोजना भएको थियो । चरिकोटमा आयोजना भएको नेवारी भोजमा सवै समुदायको सहभागीता रहेको थियो । यसैगरी दोलखाका ग्रामीण भेगका नेवारी वस्तीमा पनि विभीन्न कार्यक्रम गरी नेपाल संवत मनाईदै छ ।
कान्तिपुर दैनिक

No comments:
Post a Comment