![]() |
न्युजतर्फ दोस्रो। माओवादीले गरेको हड्तालमा सर्वसाधारणमाथि आक्रमण। फोटोपत्रकार:केशव थोकर। |
![]() | <><><><> >
डेली लाइफ तर्फको पहिलोस्थान जित्न सफल। जोखिमपूर्णरुपमा महाकाली नदी तर्दै महिला। फोटोग्राफर : विक्रम गिरी |
![]() |
टुरिजम प्रमोसनतर्फ प्रथमस्थान प्राप्त फोटो। फोटोग्राफर: रमेश तामाङ |
![]() |
पानीका लागि इनार। डेली लाइफ तर्फको तेस्रो स्थान जित्न सफल। फोटोग्राफर : नरेन्द्र श्रेष्ठ |
![]() |
नेचर एन्ड वाइल्ड लाइफ विधामा पहिलोस्थान पाउन सफल। फोटोग्राफर : राजेन्द्र मानन्धर) |
No comments:
Post a Comment