चीनमा निर्माण गरिएको संसारको सबैभन्दा लामो पुल सर्वसाधारणका लागि खुला गरिएको छ। यो पुलको लम्बाई ४२.४ किलोमिटर छ । चार वर्ष लगाएर यो पुल निर्माण कार्य सम्पन्न गरिएको हो । यो पुलमा हरेक दिन करिब ३० हजार कार चल्ने छन् ।यो पुलले पूर्वी तटवर्ती सहर क्विङ्गदाओको जियाजुऊलाई ह्याङ्गदाओसँग जोड्दछ । यो पुल बनेपछि यो दुई स्थानबीचको दूरी आधा घण्टा कम हुनेछ।
चिनिया सरकारी सञ्चार माध्यमका अनुसार सोमबार यो पुलको निर्माण परिक्षण गरियो र बुधबारबाट आवत जावतका लागि खुला गरिएको छ । यसका साथै समुद्रभित्र बनाइएको एउटा सुरुङ्ग पनि ।
यसअघि सबैभन्दा लामो पुलको रेकर्ड अमेरिकाको लाउसिआना प्राप्तको लेक पांटमाचाटर््रेन काज्वेको थियो । चीनको यो पुल अमेरिकी पुलभन्दा चार किलोमिटर लामो छ। चीनका सरकारी मिडियाका अनुसार यो पुल निर्माणका लागि १० अर्ब युआन अर्थात १.५५ अर्ब डलर खर्च भएको छ। यो पुल ५२०० खम्बामा उभ्याइएको छ।
अरू नयाँ पोस्टहरू यहा,,,,Click Here

No comments:
Post a Comment