Monday, June 18, 2012

वेल्जियमको स्थानिय निर्वाचनमा नेपाली उमेद्धवारहरू


वेल्जियममा हुन लागेको स्थानिय निर्वाचनमा नेपाली मुलका 



उमेद्धवारको संख्या वडदै गएको छ । वेल्जियम स्थित ठुलो पार्टर्ीीन भि आ ले स्थानिय आन्थ्रोपेन वर्गहाउट डिस्टिक कमिटीको लगि कृष्ण प्रसाद रेग्मीलाई ११ नं मा उमेद्धवार वनाएको छ । जवकी सो पार्टर्ीीे स्थानिय सभापति पनि उनि पछीका उमेद्धवारको रुपमा खडा गरिएको छ । 

समानुपातिक निर्वाचन प्रणाली अन्तरगत निर्वाचन हुने हुदा कुन स्थानको उमेद्धवार भनि गणना गरिन्छ । 

स्थानिय ल्युभेनमा अर्को राजनैतिक दल गु्रणले खडक वहादुर केसी लाई उमेद्धवार वनाएको छ । 

यसैविच वेल्जियमको अर्को ठुलो राजनैतिक दल सि डि एण्ड भि ले लिला शर्मा मानन्धरलाई स्थानिय आन्थ्रोपेनको स्थानिय निर्वाचनमा उमेद्धवार चयन गरेको छ । उनि सो पार्टर्ीी उठाएको उमेद्धवारको छैठौ नम्वरमा पर्न सफल भएकी छिन ।एन आर एन वेल्जियमको महिला संयोजक समेत रहेकी उनि समेत अव वेल्जियमको स्थानिय निर्वाचनमा सहभागी हुने नेपाली मुलका उमेद्धवारको संख्या ३ पुगेको छ ।

वेल्जियममा नेपाली समुदायको वसाइको क्रमको इतिहास धेरै लामो छैन । त्यसमा पनि सन २००० पछी नेपालीहरु वढदो रुपमा वेल्जियममा वसाइ सरेका हुन । यो छोटो अवधीमा पनि नेपालीहरुले यहाको राजतिनीमा समावेस भएर नेपाली समुदायलाई अगाडी चिनाउने कार्य गरेका छन । नमस्ते यूरोपबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।