Tuesday, June 19, 2012

चिनियाँ आकाशमा अनैाठो दृश्य देखिए पछि धेरैको गयो सातो..,

४ असार,एजेन्सी। चीनको आकाशमा गएको बिहिवार गजवको आकृती बन्यो। आणविक बम पड्किएको जस्तो अनुभुती गराउने गरी बादलको आकृति बनेपछि धेरै चिनियाँ सर्वसाधारणको सातो पनि गएको थियो। आणविक बम पड्किएर संसार नै धवस्त हुन आँटेको भान हुने गरि देखिएको उक्त आकृतिलाई प्रकृतिको चमत्कार भनिएको छ।
च्याउ आकारमा बनेको बादलको आकृति धेरैलाई डराउने कारण बनेको थियो।
केही समयपछि उक्त बादलमा चट्याङ परेपछी त दृश्य झनै डरलाग्दो बन्यो । तर उक्त आकृति लामो समय भने रहेन ।
यस्तो बनेको थियो चिनियाँ आकाश तस्विरमा हेरौ...
chinese sky

chinese skychinese sky


chinese sky

nepaliheadlines.com बाट

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।