मोबाइलको दुनियामा सामसुङ कम्पनीले एक अर्को धमाका मच्चाएको छ । केही समयअघि ग्यालेक्सी थ्री स्मार्टफोन बजारमा ल्याएर बजार तताइरहेको सामसुङले आफ्नो नयाँ फोन ग्यालेक्सी बिम सार्वजनिक गरेको हो । यो प्रोजेक्टर भएको मोबाइल फोन हो ।
के के छन् विशेषता ?
यो प्रोजेक्टर फोन १ गिगाहर्जको डुअल कोर प्रोसेसर हुनुका साथै ४ इन्चको टचस्त्रिmन रहेको छ । फोनको फ्लास क्यामरा ५ मेगापिक्सेलको छ भने यसमा ७६८ एमबीको र्याम राखिएको छ । यो मोबाइल ग्यालेक्सी बीम एन्ड्रोइड २.३ सफ्टवेयर बाट संचालित हुन्छ । फोनमा ८ जिबीको इन्टरनल मेमोरी छ जसलाई ३२ जिबी सम्म बढाउन सकिन्छ ।
यो मोबाइल फोनको सबैभन्दा ठूलो विशेषता भनेकी यसको प्रोजेक्टर हो । यो प्रोजेक्टरको सहायताले तपाइँले मोबाइलमा प्ले गरेका जुनसुकै भिडियोलाई ५० इन्चसम्मको पर्दामा लगाएर हेर्न सक्नुहुन्छ । यसको मुल्य युरोपेली बजारमा झण्डै ६ सय डलर तथा एसीयाली बजारमा ३ देखि ४ सय अमेरिकी डलर सम्म पर्ने बताइउको छ ।

No comments:
Post a Comment