Sunday, December 9, 2012
पुष्पा बस्नेत शनिबार साँझ स्वदेश फिर्ता विमानस्थलमा भव्य स्वागत video
काठमाडौ, मंसिर २३ – सीएनएन हिरो पुष्पा बस्नेत शनिबार साँझ स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो ।अमेरिकी टेलिभिजन सीएनएनले हरेक बर्ष विश्वमा उत्कृष्ट काम गर्नेलाई छनौट गरी दुईलाख ५० हजार डलरको यो पुरस्कार दिने गर्दछ । आमाबाबु जेल परेका बालबालिकाको शिक्षा र पालनपोषणमा ८ बर्षदेखि खटिएकी पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दे पुरस्कार हात पारेकी हुन् ।
२ डिसेम्बरको राति पुरस्कार घोषणा हुँदा पुष्पा भावुक बन्दै पुरस्कारको श्रेय बालबालिकालाई दिएकी थिइन् । पुरस्कारको प्रतक्ष्य प्रसारण सीएननले अमेरिकाको लसएनजल्सबाट गरेको थियो
Video
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment