Sunday, May 26, 2013

YouTube Video लाई कसरि MP3/Music बनाउने ? सजिलो र छिटो तरिका

हुन त YouTube बाट Video Download गर्नको लागी Internet मा त्यस्ता Software हरु थुप्रै निस्किसकेका छन्  तर एक  सरल तरिका  यहाँ छ ।
सबै भन्दा पहिला त YouTube मा जानुहोस र आफुले चाहेको Video को Link Copy गरेर

 Video URL: मा Paste गर्नुहोस र Convert  video !" Button मा Click गर्नुहोस अनि 





यहाँ क्लिक गर्नुहोला     अनि माथिको  कुराहरू  स्टेप स्टेप  गर्दै  जानुहोस  
डाउनलोड  भइसके पछि  तपाइको Mp3  song  computer  को  downloads फाइलमा गएर  बस्ने  छ   धन्यबाद  ।


Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।