Tuesday, September 24, 2013

भेट्न साथ ५ सेकेण्डमा के-के हेर्छन् त पुरूषले महिलाका पाँच कुराहरू…?

पुरूषको कुनै महिलासँग नजर जुध्यो भने केही सेकेण्डमै महिलाको धेरै करा हेर्न भ्याइसकेका हुन्छन् पुरूषहरूले । पुरूषहरूको करिब पाँच सेकेण्डमा महिलाका पाँच कुराहरू हेर्न भ्याइसकेका हुन्छन् भने केहीले त पाँच सेकेण्ड पनि लगाउँदैनन् । ती पाँच कुराहरू हेर्नका लागि ।
के-के हेर्छन् त पुरूषले महिलाका पाँच कुराहरू…
कपाल बाँध्नु भएको छ कि खुल्लाः कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरूषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । लामो कपाल उनीहरूलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरूलाई खुल्ला कपाल नै मनपर्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरू चाहन्छन् ।
एक वास्तविक मुस्कानः के तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस् किनभने पुरुषहरु
तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।
स्वरको वास्तविक : एक अध्ययनका अनुसार पुरूषहरू महिलाहरूको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।
तपाईंको हिपको बनावटः यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरूषहरुले यसको निकै ख्याल राख्दछन् ।
तपाईंको आँखाः मानिसहरुले शरीरको अरू भागहरूभन्दा आँखामा बढि ध्यान दिन्छन् ।
-नेपालीहेडलाइन्स

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।