Tuesday, October 1, 2013

नेपालमा भेटिए फेरि अ्राफूलाइ विस्वको सबै भन्दा होचो ब्यक्तिको रूपमा दावि गर्ने मानिस (फोटो फिचर )

भैरहवाका  ७३ बर्षिय नाउले  अ्राफू  विस्वका नै होचो  ब्यक्तिको  रूपमा  दावि  गरेका छन  । बस्दा  १६  इन्च र  उठ्दा  २७  इन्चका नाउ हल  अ्राफू  भाइसँग बस्दै अ्राएको  र छिट्टै नै  बिस्व  गिनिजबुकमा  नाम  लेख्नेकुरा अ्राजको  बिदेसि  पत्रिका अर्थात  दुबइबाट  प्रकाशन  हुने दैनिक  राष्ट्रिय  पत्रिका गल्फ न्यूज     मा 
प्रकाशित भएको छ ।



 





No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।