Sunday, October 20, 2013

एनआरएनएमा को केमा उठ्दै छन्?

 संवाददाता - काठमाडौं, ३ कार्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए)को छैटौं सम्मेलन राजधानीमा जारी छ। सम्मेलनले नयाँ नेतृत्वको चयन गर्नेछ। अध्यक्षमा पाँच उम्मेदवार अष्ट्रेलियाका शेष घले, दुबईका रामेश्वर शाह, जर्मनीका रामप्रताप थापा, बेलायतका हितमान गुरुङ र दक्षिण कोरियाका तेन्जी शेर्पा रहेका छन्। एनआरएनए पनि राजनीतिबाट अछुतो रहन सकेको छैन। अध्यक्षका प्रत्यासी घलेलाई एमाओवादीको, शेर्पालाई एमाले, शाहलाई कांग्रेसको संरक्षण मिलेको छ। त्यस्तै एनआरएन संरक्षक उपेन्द्र महतोको समर्थन शाहलाई रहेको छ। वर्तमान अध्यक्ष जीवा लामिछानेको घलेलाई
र पूर्वअध्यक्ष देवमान हिराचनको समर्थन शेर्पालाई रहेको छ।
 को केमा? 
अध्यक्षमा
 शेष घले 
रामेश्वर शाह 
रामप्रताप थापा 
हितमान गुरुङ
 तेन्जी शेर्पा 
उपाध्यक्षमा 
टीबी कार्की 
भवन भट्ट
 राजु ढकाल
 नरेन्द्र भाट 
तेम्बा गेल्बु शेर्पा 
विश्वआदर्श पण्डित
 प्रल्हाद केसी 
भवानीप्रसाद ओली 
महासचिवमा 
राजन कँडेल 
कुमार पन्त 
सचिवमा 
रञ्जु थापा
 पुष्प तिम्सिना 
डा. सुदीप अधिकारी
 श्यामबहादुर तामाङ 
रामचन्द्र खरेल 
डा. विनोद शाह
 कोषाध्यक्षमा
 अरुण श्रेष्ठ
 बद्री केसी - 

   sourse   Hknepal.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।