काठमाडौं, कात्तिक १६ - मान सम्मान र सम्बन्धको हिसाबले कुकुर र ज्वाईंलाई दाँज्न सकिँदैन ।
तर हाम्रो समाजमा प्रचलित धेरै उखानमा कुकुर र ज्वाईंलाई एकआपसमा दाँजेर हेर्ने गरिन्छ । कतिपय अवस्थामा ज्वाईंभन्दा कुकुर नै जाति भनिन्छ ।
कुकुरको गुन र बैगुनलाई जोडेर धेरै उखान बनेका छन् । कुकुर तिहारको बेला त झन् यस्ता उखान धेरै स्मरण गरिन्छ । नेपाली समाजमा प्रचलित कुकुरसँग जोडिएका केही उखान यस्ता छन् :
कुकुरको पनि दिन आउँछ
कुकुर अज्ञानी हुन्छ र बोलाउनुपर्छ, मानिस त ज्ञानी हुँदा त्यसै पनि जानुपर्छ
कुकुर एक गाँस खान पायो भने त्यसैमा रमाएर बस्छ, ढुकुर चौरासी व्यन्जन खान पाएपनि एकै ठाउँमा
बसिरहन सक्दैन
कुकुरका छाउरा गन्न पठाएजस्तो
कुकुर काटी बिरालो पोस्ने
कुकुर कि टाँडमा बस्छ, कि डाँडमा बस्छ
कुकुर कुटी पाहुना, तर्साउनु
कुकुर कुटी वर, ज्वाईं कुटी पर
कुकुरको काम छैन, बस्न मान्दैन
कुकुरको काम छैन, सुस्त हिँड्न जान्दैन
कुकुरको काम न खाजा
कुकुरको काम पनि छैन, खाने बेलामा माम पनि छैन
कुकुरको काम पनि छैन, फुर्सद पनि छैन
कुकुरको घरमा मासुको जिलो खोजेर कहाँ पाइएला
कुकुर खुशी भए पुच्छर हल्लाउँछ
कुकुर जतिसुकै टोकाटोक गरेपनि भुक्ने बेलामा सब एक मुख लाग्छन्
कुकुरको जिब्रो जति राल चुहाए पनि मुखै भित्र
कुकुरको जुठो खानु, छोराको नखानु
कुकुरको निउँ पारी चम्चेको दाउ
कुकुरको पनि आफ्नो घरमा ठूलो स्वर
कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने
कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हालेपनि बाँगाको बाँगै
कुकुरको भाउ छ, मानिसको भाउ छैन
कुकुर खाने बाघले मान्छे पनि खान्छ
कुकुर जस्तो गुनी र ज्वाईं जस्तो वैगुनी कोही हुँदैन
कुकुर जहाँ खान पाउँछ, त्यहीँ भतुवा लाग्छ
कुकुर तर्संदा नडराउनु, भैंसी तर्संदा डराउनु
कुकुर बिरालोले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन
कुकुर विरालाले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन
कुकुर बिरालोजस्तै लगारालगार
कुकुर भन्छ जहान बढुन्, विरालो भन्छ सबै मरुन्
कुकुर पनि हरायो, घाँडो पनि हरायो
कुकुर पाली, आफैं भुक्ने
कुकुर बढी खुसी भए पुच्छर हल्लाउँछ
कुकुर बिरालाको जात हतपत मर्दैन
कुकुर भुके हजार हात्ती चले बजार
कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ
कुकुर भुक्दैछ, हात्ती जाँदैछ
कुकुर भुक्यो राती, जंगल भाग्यो हात्ती
कुकुर मरे झैं मरेको
कुकुर र विरालो जस्तै
कुकुरलाई एकै गाँस जूठोपुरो खान दिएपनि त्यो सधैं आफ्नो हुन्छ, ढुकुरलाई बाह्र वर्षसम्म चौरासी व्यन्जनले सत्कार गरेपनि कहिल्यै आफ्नो हुँदैन
कुकुरलाई काम्लो र कुखुरालाई दाम्लो कहिले होस्
कुकुरलाई घीउ नपचेको
कुकुरलाई घीउ र भुटेको वीउ
कुकुरलाई जिस्क्याए टोक्छ, मूर्खलाई जिस्क्याए ठोक्छ
कुकुरलाई जूठो भातले र बुढाबुढीलाई रोगव्याधाले कहिल्यै छोड्दैन
कुकुरलाई पनि च्यै नभनी आउँदैन
कुकुरलाई पराल, गाईलाई मासु
कुकुरलाई प्यारो गरे आफ्नै मुख चाट्छ
कुकुरलाई प्यारो गरे गुहु ख्वाईदिन्छ
कुकुरलाई बेथा लाग्दा बाख्रो नमन्छनु
कुकुरलाई मासुभात खान दिए पनि गुहु खान छोड्दैन
कुकुरलाई मासु पैंचो
कुकुरलाई लागेको जाडो र पाहुनालाई लागेको भोकको कसले वास्ता गर्छ
कुकुरलाई सुनकै थालमा भात खान दिए पनि त्यसलाई घोप्ट्याएर भुइँमै खान्छ
कुकुरलाई हानेको तीर ढुकुरलाई गएर लाग्यो
कुकुरले आगो ल्याओस् न फुकोस्
कुकुरले आफ्नो खुट्टामा टोक्यो भन्दैमा उसको खुट्टामा टोक्न हुँदैन
कुकुरले आफ्नो मालिकलाई जिन्दगीभर पर्खिरहन्छ
कुकुरले कपास छरोस् न धोती लाओस्
कुकुरले कहाँ भुक्छ, कहाँ भुक्दैन
कुकुरले टोके पनि खराव, चाटे पनि खराव
कुकुरले दाईं हुने भए गोरु केलाई चाहियो ?
कुकुरले दौडने मान्छेलाई र पुलिसले डराउने मान्छेलाई लखेट्छन्
कुकुरले पनि पेट पाल्छ
कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाएको
कुकुर र ड्राइभरले एकपटक हिँडेको बाटो कहिल्यै भुल्दैन
कुकुरले सधैं घिउ खाँदैन
कुकुरले हाड छोडेझैं छोड्ने
कुकुर सानो भए पनि ठूलो भए पनि बेहोरा उस्तै
कुकुर हरायो, घाँडै हरायो
copied by ujyaaloonline.com

No comments:
Post a Comment