-सञ्जीवकुमार दाहाल
दोलखा, १६ मंसिर । दोलखामा निमार्णाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना ठाडो सुरुङ (पेनस्टक साफ्ट) को काम पुन सुचारु भएको छ ।
६ महिना अघि सिनो हाइड्रो कर्पोरेसन कम्पनीले चिनबाट ल्याएको रेजबोरिङ मेसिनमार्फत खन्ने ठाडो पेनस्टक साफ्ट विफल भएपछि काम रोकिएको थियो । परामर्शदाता कम्पनी ल्याहमेरको सहयोगमा सिनो हाइड्रोले विश्वको प्रसिद्ध जर्मनीको मेकोन इन्जिनियरिङ कम्पनीबाट मेसिन ल्याएको हो । जर्मनीबाट रेजबोरिङलाई गाइड गर्ने अर्को मेसिन ल्याएपछि काम सुचारु भएको हो ।
आयोजनाका प्रवक्ता एवं वाताबरण प्रमुख डा. गण्ँेश न्यौपानेका अनुसार पुरानो रेजबारङमा आरभीडीएस
प्रविधि फिटिङ गरेको र आरभीडीएसले रेजबोरिङलाई गाइड गर्ने छ ।उनले भने, “यस्तो प्रविधिबाट निश्चित दूरी काम गरेपछि काम कति भयो सुरुङ कता गइरहेको जाँच्न मिल्छ, यो प्रविधि विश्वकै अत्याधुनिक प्रविधि हो ।’
सिनो हाइड्रो कर्पोरेसन कम्पनीले चिनबाट ल्याएको रेजबोरिङ मेसिन भन्सारमा ३ महिना थन्किएको थियो । रेजबोरिङ मेसिनले गत जेठ र असारमा पेनस्टक साफ्ट खन्न सुरु गरेको थियो । सुरुङ निर्धारितभन्दा ४ मिटर छड्के गएपछि त्यसलाई बन्द गरिएको थियो । रेजबोरिङले पहिलो चरण्ँमा ९ इन्चको पावरहाउससम्म ठाडो प्वाल खने तापनि समस्या आएपछि अहिले त्यसलाई सिमेन्टको घोल हालेर टालिएको थियो ।
गोरेटो बाटोका लागि आर्थिक सहयोग
निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बौद्ध मार्गीहरूको आस्थाको केन्द््रको रूपमा रहेको लामाबगरको महत्वपूणर््ँ गुम्बा कठिन बाटोकै कारण्ँ ओझेलमा परेको भन्दै सहयोग गरेको छ । आयोजनाले लामाबगर ३ मा रहेको डाँगू गुम्बा पुग्ने गोरेटो बाटोका लागि सहयोग गरेको छ ।
आयोजनाको बाँधस्थलभन्दा २ सय मिटर माथि रहेको गुम्बा बाटो कै कारण ओझेलमा परेको गुम्बाका प्रमुख लामा लाक्पा शेर्पाले बताए । ‘हाम्रो यो महत्वपूणर््ँ गुम्बा हो तर कठिन भीरको बाटोकै कारण्ँ पुग्न गार्हो छ,’ उनले भने, आयोजनाको सहयोगमा बाटो बनेपछि लामाबगरको अर्को गन्तव्य गुम्बा पुग्न सहज हुन्छ र पर्यटन प्रवद्धनका टेवा पग्छ ।
बौद्र्धमार्गीहरूको ४ धाममध्ये एक धामको रूपमा लिने लप्चीमा रहको गुम्बा पुग्न टाढा र कठिन भएकाले स्थानीयहरूले १८ सय वर्ष पहिले ध्यान गर्नका लागि लामाबगरमै नेपाली गुम्बा स्थापना गरेको प्रमुख लामा शेर्पाले जानकारी दिए । ८० वर्ष पहिलासम्म बस्ति र गोठ माथी नै हुन्थ्यो त्यही पूजा गर्ने र गुफा बस्ने गरिन्थ्यो । तर हाल आएर अहिले पुरै वस्ति नै तल सरेकाले माथि जान कठिन भएको छ । सिढी राखेर बनाउन लागेको बाटो निर्माण्ँका लागि १५ लाख लाग्ने आयोजनाको अनुमान छ ।
आयोजनाले प्रबद्र्धनात्मक कार्यक्रम मार्फत स्थानीयहरूको जनसहभागीतामा बाटो निर्माण्ँका लागि सहयोग गरेको हो । आयोजनाले प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत स्थानीयहरूलाई सहयोग पुर्याउदै आएको छ । copied by
sauryadainik

No comments:
Post a Comment