Wednesday, May 13, 2015

अहिले राती २ बजेर १० मिनेट जाँदा फेरि भुकम्पको धक्का

राजधानीमा अहिले राती २ बजेर १० मिनेट जाँदा फेरि भुकम्पको धक्का महशुस गरिएको छ। काठमाडौं र उपत्यका आसपासका जिल्लाहरुमा पुर्न भूकम्प गएको छ । २ बजेर ५ मिनेटमा भूकम्प गएको हो । भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित बाहिर सुतिरहेका मानिसहरु आधारातमा डरै डरले आत्तिईरहेका छन।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।