काँकडभिट्टा, अषाढ ३१ - तीनसाता अघि संखुवासभामा वसभित्रै सामुहिक वलत्कारको शिकार भएकी भिक्षुणीको अवस्था चिन्ताजनक रहेको आफन्तले जनाएका छन् ।
भारतको सिलिगुडीस्थित एक नसिंह होममा उपचार असम्भव भएपछि शुक्रवार आनीलाई राजधानी लैजाने तयारी गरेको पीडितका वुवा कृष्णवहादुर तामाङले जानकारी दिए । एक वौद्ध सम्मेलनमा भाग लिएर धरान हुदै आफ्नो घर भोजपुर जाने क्रममा गत असार १० गते संखुवासभाको खराङ भन्ने स्थानमा उनी सामुहिक वलत्कारको शिकार भएकी थिइन् । वुवा कृष्णवहादुरका अनुसार उनी हालसम्म वेहोस अवस्थामा छिन् । मानशिक सन्तुलन समेत गुमाएकी उनको उपचारमा हालसम्म डेढ लाख वढी खर्च भइसकेको छ । भारतीय चिकित्सहरुले उपचार सम्भव नभएपछि नेपालमै लगेर उपचार गर्न अनुरोध गरेको कृष्णवहादुर बताउछन् । उनले उपचारमा सहयोग गर्न आव्हान समेत गरेका छन् ।पीडितका आफन्तले दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न प्रशासन समक्ष माग गरेका छन् ।
प्रकाशित मिति: २०६८ अषाढ ३१ १२:५१ kantipur
मधेसी मोर्चाले बजेट पेश गर्न दिने सहमति (लाइभ अपडेट)Click Here

![]() rajendhra manandher |
| दोलखाको तामाकोसीदेखि सिन्धुलीको खुर्कोटसम्मको सडकमा कालोपत्रे भैसकेपछि रामेछाप जिल्लामा देखिएको सडकको घुम्ती । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा ५५ किलोमिटर सडक स्तरबृद्धिका साथै कालोपत्रे कार्य हालै सम्पन्न भएको हो । मुम्बईमा बुधबार साँझ लगभग एकै समयमा तीन ठूला विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते Click Here |

No comments:
Post a Comment