Saturday, July 16, 2011

दोलखाको जुँगु गाविसकी राज्यमन्त्री देवी खड्काको घर र जग्गा जमिन छैन

काठमाडौँ, असार ३१- भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवी खड्काले आफ्नो नाममा घर तथा जग्गा जमिन नभएको जानकारी दिएकी छिन्।
हाल काठमाडौँ महानगरपालिकाको शान्तिनगरमा बसोबास गर्दै आएकी दोलखाको जुँगु गाविसकी खड्काले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफ्नो नाममा घर, जग्गाजमिन र नगद तथा कुनै जुहारतसमेत नभएको बताएकी छिन्।



उनको नाममा एभरेस्ट बैंक, नेपाल वाणिज्य बैंक र बैंक अफ काठमाडौँमा क्रमशः रू. एक हजार, रू. ४० हजार र रू.दुई हजार मौज्दात रहनुका साथै एकथान यामाहा स्कुटर र एकथान ल्यापटप रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। रासस
नागरिक Cick here

दोलखाको तामाकोसीदेखि सिन्धुलीको खुर्कोटसम्मको सडकमा कालोपत्रे भैसकेपछि रामेछाप जिल्लामा देखिएको सडकको घुम्ती । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा ५५ किलोमिटर सडक स्तरबृद्धिका साथै कालोपत्रे कार्य हालै सम्पन्न भएको हो ।

सिगटिबाट  लादुकको उकालो लाग्दा भेटिने माइथान 

फेसबुक भिडियो च्याट छिट्टै अउदै

वलत्कारको शिकार भएकी भिक्षुणीको अवस्था चिन्ताजनक Click Here

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।