Saturday, August 27, 2011

दोलखामा तुइन चुडिएर बेपत्ता भएका मध्य 1 को सब भेटियो

दोलखाको गैारिशङ्कर गा बि स मा 2068 स्राबण 11 मा तुइन चुडिएर बेपत्ता भएका बन्दना खडका र उनकि छोरि गोमा खडका मध्ये छोरि गोमा खडकाको सव अाज बिहान खारे गा बि स 1 मन्थलि स्थित कोसि किनारमा स्थानिय बासिन्दाले फेला परि इलाका प्रहरि कार्यलय सिगटि  र  रोल्वालिङ प्रहरि चैाकिलाइ खबर गरेका छन र तेस तर्फ प्रहरि टोलि अजा बिहान 8 बजे खटिएको जील्ला प्रहरि कार्यलय दोलखाले जनाएको छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।