Thursday, November 17, 2011

युटुब भिडियो छिट्टो डाउनलोड र सरररर नअड्कि हेर्नुहोस


तपाइले सफ्टवर डाउनलोड गरिसक्नु भयपछि   डेक्सटपमा icone   पनि  अ्राउँछ  ।
 अब तपाइलाइ मन पर्ने भिडियो खोल्नुहोस, तपाइले खोलेको भिडियोमा माउसले करसर भिडियोमा लानुहोस तलको फोटोमा देखिय झै भिडियोको बाया पट्टि  ७  वटा icone भएको चिन्न देखिन्छ अब भिडियो प्ले     गर्नुहोला अब  भिडियो नअड्कि हेर्न सकिन्छ ।


तलको फोटो नियालेर हेरैा   by Wifi   ( ) लेखेको देख्नु भो होला नि त्यो ( ) भित्रको  तपाइको सफ्टवेर हो त्यो ब्राकेट ( ) भित्रको चिन्हमा  Double Click हान्न्नुस  फोटोमा जतै  दाँया पट्टि कोलम भएको पेज देखियो होइन ? अब तपाइको भिडियो खोल्नुहोस । जति भिडियो खोल्दै गयो त्यत्ति तेहा डाउनलोड भएको देखाउँछ जब सम्म १००%देखाउदैन तब सम्म भिडियो  बन्द नगर्नुहोस र धेरै भिडियो न खोल्नुहोस १ पटकमा १ वटा २ वटा खोल्दा छिट्टो डाउन लोड हुन्छ । १०० % download  भै सके पछि त्यसै लाइ डबल क्लिक गरेर हेर्न सक्नुहुन्छ । अनि   डाउन लोड भएको भिडियो कहा सेभ गर्ने त ? ,,,,


डाउनलोड भइ राखेको भिडियो लाइ करसर लगेर Right Click गरैा अनि Option मा क्लिक गरैा त्यस पछि तलको पेज देखियो होइन ? Downloading Directory ko  Browser मा   Click गरेर कहा  सेभ गर्ने हो तपाइको कम्प्युटरको फोल्डर चुज गर्नुहोला । अब OK गरिसके पछि सेभ भयो ।
 

तर तपाइ कम्प्युटरको फोल्डरमा गएर त्यो सेभ गरेको भिडियो अनेत्र सार्नु होला अनि मात्र बाहिरको डाउनलोड भएको कोलम को भिडियो मेटाउनु होला । नत्र भित्रको पनि मेटिने छ ।


ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के छ भने ,,,तपाइले भिडियो प्ले गरिसके पछि १००% Download नहुन्जेल भिडियो pause/ stop नगर्नुहोला । चाहेको भिडियो बाहेक अनाबसेक भिडियो पनि हरेक पटक प्ले गर्दा अटोम्याटिक डाअनलोड हुन्छ त्यसैले डाअनलोड गर्ने भिडियो डाअनलोड भइसके पछि तल को  2 नम्बरमा झै बसेको तपाइको कम्प्युटरको बारमा Right   click  गरेर  Exit गर्नुहोला अनि तपाइले चाहेको बाहेक अरू भिडियो अटोम्याटिक डाउनलोड हुन्न अब । फेरि तपाइ अर्को भिडियो डाउनलोड गर्ने हो भने तपाइको कम्प्युटरको स्क्रिनमा भएको( 1 ) By wifi  video accelator  Icone मा क्लिक  गर्नुहोला अनि  फेरि  2 नम्बर झै Icone  बारमा अउने  छ अब तपाइले खोलेको भिडियो पहिले झै अटोम्यटिक डाउनलोड हुन्छ ।
 मैले बिस्वास लिएको छु  कि  तपाइलाइ यो सफ्टवरले धेरै खुसि बनायो ।
किन कि अरूमा भन्दा यहाबाट 50%छिट्टो डाउनलोड हुन्छ ।


सबै  पढिकसे पछि 

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।