Friday, January 13, 2012

तपाइको लागि अत्याबसेक सफ्टवर छ है ल डाउनलोड गर्नुहोस


तापालाइ कहिले  काहि यस्तो  पनि लाग्छ होला  घरमा अफिसमा या तपाइको पहुचमा कम्प्युटर र   नेटको लाइन छ अनि युतुबमा हेरिने बिभिन्न  भिडियोहरूलाइ mp3 बनाएर मोबाइलमा राख्न सके हुन्थ्यो अनि भिडियोको फरमेट परिबर्तन गरेर मोबाइलको ब्राण्ड अनुसार मिल्ने परमेटमा राख्न सके त झन कत्ति हुन्थ्यो ? अर्थात मोबाइल दोकानमा गएर पैसा खर्च समेत गर्नु नपर्ने थियो ,,,अब चिन्ता नगर्नुहोस तपाइको मनको खुल्दुलि मात्र होइन भरिपुर्ण हुने गरि अनान्द समेत प्राप्त गर्नुहोस









सफ्टवर यहाँ छ क्लिक गृनुहोस



यो लिंकमा क्लिक गरिसके पछि फोटोमा झै  Download now मा क्लिक गरैा अनि Run  मा क्लिक गरे पछि    Agreement गर्नुहोस Istall  हुन्जेल पर्खनुहोस 
 ok   र    Next गर्दै जानुस   अन्त्यमा    Finist  गर्नुहोला अब तपाइको स्क्रिनमा  Freestudio नामको Icone  बस्छ अनि त्यसलाइ क्लिक गरे पछि   बिबिध कलरको ८ वटा Icone   देखिन्छ हैन ?  अनि अब तपाइको अबसेक्ता चाहना अनुसार कुन प्रयोग योग्य छ रोज्नुहोस

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।