Sunday, July 1, 2012

"Facebook timeline" कसरी हटाउने त ?


तपाइ  यो  माथिको  टाइमलाइनमा  हुनुहुन्छ अब   तलको  फरमुलाबाट  पुरानो  पेजमा  जानु हुनेछ




माथिको  चित्र राम्रो सँग हेर्नुहोस    १   २    ३   ४   मध्य  तपाइले   fire box , chroma ,   Opera , internet explorer      कुन      use    गरिरहनु  भएको  छ  ?  त्यसैमा  क्लिक  गर्नुहोस 


तपाइंले यहाँ माथी भने झैं यदी Google chrome मा Click गरेको हो भने यहाँ तल को जस्तो Message Taskbar भन्दा माथी देखिनेछ र हजुरले "Continue" मा Click गर्नुहोस

३. त्यसपछी अब अर्को एउटा Dialog box खुल्नेछ र त्यहाँ हजुरले "Add" अथवा "Install" लेखेको पनि हुनसक्छ त्यसमा Click गर्नुहोस

४. त्यसपछी अब त्यहाँ Automatic अर्को Windows खुलिनेछ र हजुरले केहि पनि नगर्नुहोस र मात्र Browser restart गर्नुहोस मतलब Internet windows बन्द गर्नुहोस माथी (Close) button मा थिचेर अनि फेरी त्यहि Browser लाई खोल्नुहोस र facebook मा जानुहोस र आफ्नो profile मा जानुहोस अथवा अरु कोहि साथीको पहिला Timeline भएको Wall मा जानुहोस त्यहाँ हजुरले देख्नुहुने छैन
५. तर ध्यान दिनुहोला Timeline हटाउने एउटा सानो चित्र (Icon) Internet browser को माथी बसेको हुन्छ जस्तै तलको चित्र हेर्नुहोस र त्यसमा सदैब ठिक लगाएको हुनुपर्छ यदी अहिले हजुरले पनि यहाँ माथीको तरीका अपनाइसकेपछी पनि Timeline हटेको छैन भने त्यहीं गडबढी हुनुपर्छ त्यसैले माथी तय चित्रमा एकचोटी "Status: timeline remove" लेखेको ठाउँमा Click गरेर ठिक चिन्ह लगाउनुहोस र Page reload अथवा Browser restart गर्नुहोस त्यसपछी Timeline आफैँ हट्नेछ

सबै पढिसके पछि सफ्टवर यहाँ छ क्लिक गर्नुहोस

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।