Tuesday, July 10, 2012

अब तपाइको फेशबुकमा भएको फोटोमा माउस राखे पछि फोटो अ्राफै Zoom हुन्छ

तपाइले  अ्राफ्रनो फेशबुकमा राखेको फोटो ठूलो पारेर हेर्न माउस  लगेर  डबल  क्लिक  गरिरहनु पर्छ  होइन त ? अब त्यसो  गर्नु  पर्दैन केवल  माउस लगेर  फोटोमा राखे  हुन्छ  फोटो अ्राफै  ठूलो  हुन्छ


१. सबैभन्दा तपाईं यस लिंक मा जानुहोस
२. त्यसपछी अब त्यहाँ खुलेको Page मा Right side को माथी "ADD TO CHROME" लेखेको मा Click     

३. त्यसपछी त्यहाँ अर्को एउटा सानो Dialog Box खुल्छ र तपाइले त्यहाँ तल "Add" button मा Click गर्नुहोस

४. र अब केहि समय पर्खनुहोस त्यहाँ Automatic Right side को माथी Close button भन्दा तल एउटा Message देखिएको हुन्छ र फेरी त्यो message हराउँछ र अर्को एउटा New tab खुलेको हुन्छ त्यसपछी त्यसपछी FB Photo Zoom success भयो र अब Facebook मा जानुहोस


र अब त्यहाँ Chat box को Left side मा हेर्नुहोस त्यहाँ एउटा सानो Icon देखिनेछ र त्यसमा Mouse राखेर हेर्नुहोस FB PhotoZoom (On) लेखेको देखिन्छ की देखिंदैन यदि देखिंदैन भने एकचोटी त्यस Icon मा Click गरेर On
 
 
५. अब तपाईंले कुनै पनि Photo Full Size मा हेर्नको लागी त्यस फोटोलाई Click गरेर अर्को नयाँ Page खोलिरहनु पर्ने छैन नपत्याए एकचोटी कुनै पनि एक फोटोमा Mouse लाई एकछीन राखेर हेर्नुस परिणाम आँफै देख्नुहुनेछ
 
यदी हजुर Google chrome बाट अन्य Site हरुमा पनि जानुभयो भने त्यहाँ SIte मा भएका Screen shot (फोटो) हरु पनि Automatic Zoom भएर देखिनेछ त्यसको लागी मात्र तपाइले Mouse pointer लाई त्यस Screen shot (फोटो) मा लैजानुहोस

अनलाइन कम्प्युटर इन्स्टिट्युट बाट
 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।