२२ साउन, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अत्याधुनिक तथा महत्वकांक्षी मार्स रोवर क्यूरयोसिटी आज बिहान करिब पौने ११ बजेतिर मंगल ग्रहमा सफल अवतरण गरेको छ । मंगल ग्रहमा अवतरण गरेको मार्स रोवरले त्यहाँ पुगेपछी त्यहाँको फोटो समेत पठाएको छ । विश्वको सबैभन्दा महंगो मानिएको यो मिसनका लागी वैज्ञानिकहरूले करिब १० वर्ष लगाएका थिए । मार्स रोवर रोबोटले मंगल ग्रहको सतहमा उत्रिनका लागी करिब ७ मिनेट लगाएको थियो । अहिले यो विषयले विश्वलाई नै त्यसतर्फ ध्यान मोडिदिएको छ । रोबोटले आफ्नो काम सफलता पूर्वक गर्न सक्ला या नसक्ला, मंगल ग्रहमा मानव बस्ति सम्भव होला या नहोला भन्ने विषयलाई झन् कौतुहलको विषय बनाइदिएको छ । रोबोटले पठाएको हरेक नयाँ कुराले अब मानिसको ध्यान अवस्य पनि तान्ने छ । यो रोबोट आज मंगल ग्रहमा झरेर त्यहाँको फोटो समेत पठाइसकेको अवस्थामा यता विश्वभर त्यसबारे खोजी तथा चर्चा बढिरहेको छ । यो रोबोट मंगल ग्रहमा ओर्लिएको भीडियो पनि सार्वजनिक भइसक्दा उक्त भीडियो हेर्ने मानिसहरूको संख्या पनि त्यतिकै बढिरहेको छ । हामी पनि हेरौ कसरी ओर्लिएको थियो रोबोट मंगल ग्रहमा.......scotNepal
Tuesday, August 7, 2012
ल ओर्लियो रोबोट मंगल ग्रहमा... भीडियोमा हेरैां

Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
तारादेवी बस्नेत दोलखा, जेठ १३ – भूकम्पपीडितका आवास निर्माणको लागि सहयोग गर्न खटिएका इन्जिनियरहरु २०७२ बैशाख २८ गतेदेखि गाउँमा छन् । दोलखा...
-
दोलखाको सेरोफेरो, चैत्र ७, दोलखा । गत फागुन २७ गते शुक्रबारदेखि लागू गरिएको नयाँ स्थानीय तहको कार्यान्वयनले दोलखाको क्षेत्रफल पनि वृद्धि...
-
अति प्रभावित वर्ग 'क' को फारम प्रभावित बर्ग 'ख' को फारम न्यून प्रभावित बर्ग 'ग' को फारम उक्त आआफ्नो वर...
-
भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा गोरखा। शुक्रवार प्रकासित प्रवेशिका परिक्षा अर्थात एसएलसीको परिक्ष...
-
चरिकोट- भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सेनाको एक टोली दोलखा आउने भएको छ । नेपाली सेनाको रणभीम गण चरिकोटका अनुसार सुन्...
No comments:
Post a Comment