![]() |
उक्त महिलाले विष सेवन गरेपछि उनका छोरा-छोरीले रोइकराइ गर्न थालेपछि छिमेकीले उनलाई स्थानीय अस्पताल पुर्याएका थिए। छिमे कीहरूका अनुसार तिनका पति शंकालु प्रवृत्तिका छन्। उनले करिब चार वर्षदेखि पत्नीको गुप्ताङ छेडेर ताला लगाइदिएका थिए। बिहान काममा जाँदा उनी पत्नीको गुप्ताङ्गमा ताला लगाइदिन्थे र साँझ घर फर्किएपछि ताला खोलिदिन्थे। अस्वीकार गर्दा पतिले पिट्ने गरेको पीडित महिलाले बताएकी छिन्। kantipur weekly

No comments:
Post a Comment