Saturday, September 21, 2013

अनौठो होटल :आची गर्ने ठाँउमा खाना खानुपर्ने फोटो फिचर

शौचालयमा कमोट हुन्छ र त्यसमा दिशा पिसाब गरिन्छ । तर जापानमा एउटा यस्तो होटल छ, जहाँ कमोटमा दिशा पिसाब होइन पाहुनाले खाना खान्छन् ।


























सुन्दै घिन लाग्नसक्छ । तर घिन मान्नुपर्ने कुरा केही छैन । त्यहाँ कमोटमै बसेर कमोटमै पस्किएको खाना मज्जाले खाइन्छ ।उक्त होटलको भित्री बनावट पूरै ट्वाइलेटको जस्तै छ । अर्थात् त्यो होटलभित्र छिर्ने वित्तिकै ट्वाइलेटमै छिरियो की भन्ने भान हुन्छ । त्यहाँ थरी थरीका कमोट, बाथटब लगायतका सामाग्री राखिएको छ । खाना राख्ने थालको रुपमा कमोटनै हुन्छ र बस्ने कुर्सीको रुपमा पनि ।
toilet1
होटलमा ग्राहकले जे खानेकुरा अर्डर गरेपनि वेटरले कमोट, बाथटब, वास बेसिन, बाल्टी आदिको आकारमा ढालेर खाना ल्याउँछ र कमोटको आकारको भाँडोमा खन्याइदिन्छ । यो आधुनिक रेष्टुरेन्ट जापानको एक नामी रेष्टुरेन्ट हो जसको शाखा ताइवान सम्मै छन् ।



.onlinekhabar.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।