Saturday, September 28, 2013

काठमाडौँ उपत्यकामा एक्कासि मोबाइल सेवा अवरुद्ध !



काठमाण्डु, १२ असोज– काठमाडौं उपत्यकामा नेपाल टेलिकमको मोबाइल सेवा गएरातिदेखि अवरुद्ध भएको छ ।
टेलिकम अधिकारीहरुले प्राविधिक समस्याका कारण मोबाइल सेवा अवरुद्ध भएको बताएका छन् । तर कस्तो प्राविधिक समस्या आएको हो भन्ने केही खुलाइएको छैन ।
प्राविधिक समस्या समाधान गरी सेवा सुचारु गर्ने प्रयास जारी रहेको उनीहरुले बताएका छन् । एक्कासि टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
 copied....by  ....kathmandutoday.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।