Saturday, October 19, 2013

Windows 8 free download full version

के तपाईं अरु version को Windows चलाउँदा चलाउँदा वाक्क हुनुभएको छ अथवा यो Windows 8 एकचोटी कस्तो हुदोरहेछ भनेर Try गर्न खोज्नुभएको छ यदि त्यस्तो सोचाईमा हुनुहुन्छ भने म त्यसको बारेमा हल्का जानकारी बताइदिन्छु किनकी मलाई पनि यस्तै खुल्दुली भएर Windows 7 फालेर Widnows 8 राखी हेरें धेरै मज्जा हुँदो रहेछ तर पहिला पहिला यसको Operating System हरु थाहा नभएर कता-कता अल्झीए जस्तो भएँ थे तर पछी पछी यसको बारेमा बुझ्दै जाँदा धेरै मजा आयो किनकी यसमा धेरै Facility हरु छ अरु System को Operating System हरु भन्दा Easy System नै छ तपाईं पनि Try गर्न चाहनुहुन्छ भने
Download गर्नुहोस यहाँ तल को Downlaod बटन मा Click गरेर 
यसलाई कसरी Install गर्ने नि हामिएल आफ्नो Windows मा ?

सबैभन्दा पहिला यस Software लाई Download गर्नुहोस Downlaod Complete भैसकेपछी त्यस Software मा जानुहोस र त्यसलाई  Right Click गरी "Extract..." मा Click गर्नुहोस र Extract भैसकेपछी अब त्यसलाई खोल्नुहोस अनि त्यहाँ खोल्दा तपाइंले त्यहाँ Folder भित्र धेरै अरु File हरु पनि देखुनुहेंछ तर हज्रु ले अरु फाईल हरु लाई केही नगरी तपाइंले मात्र Setup मा Click गरेर Run as Administrator मा Click गरी त्यहाँ भने अनुसार गर्नुहोस

यहाँ  क्लिक 
Download Windows 8


अनलाइन कम्प्यूटर इन्ट्च्यूटबाट साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।