तपाईको facebook प्रोफाइल क कस्ले कुन कुन समयमा हेर्यो ? अनि तपाईलाई कस्ले unfrend , block गर्यो त्यो १ मिनेटमा नै यसरी जान्नु होस् । एन्ड्रोइड मोबाइलको playstore मा गएर माथि फोटोमा देखाए झै (who unfriend me र profile visitors ) २ वटा software डाउनलोड गर्नु होस् त्यसपछि उक्त saftwar खोलेर हेर्दा आफुलाइ unfriend गर्नेहरु र आफ्नो profile visit गर्नेहरु सजिलै हेर्न सकिन्छ । who unfriends me को सेटिंग मा गएर notification on गर्नु भयो भने wifi connect हुन साथ तपाईले सूचना समेत पाउनु हुने छ ।

No comments:
Post a Comment