Wednesday, May 18, 2016

चारक्यका यी १० भनाई हरेक ब्यक्तिको निम्ती अत्यन्त उपयोगी छ ।

५ जेश्ठ २०७३
१. तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो ।

२. अरुको गल्तीबाट सिक किनकि आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।

३. कुनैपनि व्यक्ति आवश्यकता भन्दा धेरै इमान्दार सोझो हुनुहुदैन । किनकि सोझो रुख पहिला काटिन्छ ।

४.भाग्यले उसैलाई साथ दिन्छ, जो जस्तोसुकै संकटमा पनि आफ्नो लक्ष्यप्रति दृढ रहन्छ ।

५.कुनै पनि व्यक्ति आफ्नो कामबाट  मात्र महान हुन्छ जन्मबाट होइन ।

६. सफलता प्राप्त गर्नका लागि राम्रो साथीको आवश्यकता पर्दछ र धेरै नै ठूलो सफलता प्राप्त गर्नकालागि राम्रो शत्रुको आवश्यकता पर्दछ ।

७. कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन् । जसले शाहसका साथ त्यसको सामना गर्छ उ विजय बन्छ ।

८. भूतको बारेमा पछुताउनु  र  भविष्यको बारेमा चिन्ता लिनु हुन्न किनकि  विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।

९.तपाईको कुरा सुन्ने बेला यता उता हेर्ने मान्छेको कहिल्यै विश्वास नगर्नु होला ।

१०. कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन ।

चाणक्य नीतिबाट साभार

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।