Tuesday, August 13, 2013

निद्रामै पुर्‍यो पहिरोले, ७ को मृत्यु (फोटो फिचर)

मन्थली — निदाएकै अवस्थामा पहिरोले बगाउला भनेर कसैले पो सोच्छ र। खिम्ती-४ का मिठो थापा परिवार खाना खाएर सकुसल सुतेको थियो। तर ब्युँझदा उनी सहित २३ वर्षीय छोरी स्वास्थानी तथा १२ वर्षीय छोरा केदारलाई पहिरोले पुरिसकेको थियो।
गए रातिकै पहिरोले रामेछाप रसनालु -१ खोला खर्कका ५५ वर्षीय भीमबहादुर तामाङ, उनकी श्रीमती बाटुलीमाया तामाङ र आमा पर्ने एक महिलाको मृत्यु भएको छ। ७ जनाको मृत्यु हुने पहिरोको फोटो फिचर हेर्नुहोस्:

पहिरोमा पुरिएर ७ जनाको मृत्यु photos









nagariknews.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।