Thursday, April 21, 2016

दोलखाको पोखरेल भक्तपुरमा मृत फेला

भक्तपुर– दोलखा जिल्ला मालु–८ भर भई हाल सूर्यविनायक नगरपालिका ५ पाण्डुबजारस्थित दाई रुद्रप्रसाद पोखरेलको घरमा बस्दै आएका पूर्णप्रसाद पोखरेल आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
पोखरेल दाईको घरको पेटीको डण्डिमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।
घटनाबारे अनुसन्धान सुरु गरिएको  खवर राटोपाटीमा लेखिएको छ ।
-

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।