Thursday, May 5, 2016

स्कूटी चालाक महिलाको मृत्यु भएपछि जोरपाटीमा तनाव

दीपेन्द्र विष्ट, काठमाडौं
वैशाख २३, २०७३- स्कुटरमा सवार मूलपानीकी विमला खनालको ट्यांकरको ठक्करबाट मृत्यु भएपछि अहिले राजधानीको जोरपाटी क्षेत्रमा तनाव भएको छ ।

बा ३८ प ६०८७ नम्बरको स्कुटरमा सवार खनालको ट्यांकरको ठक्करका कारण मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । जोरपाटी दक्षिणढोका क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
ekantipur वाट 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।