Friday, December 14, 2012

कति समचार र गित अनि फिल्मको भिडियो हेर्ने ल हाँस्ने भडियो हेरेर हाँसैां

चिसोको करामत
भ्यागुताको करामत हाहाहा कुकुरको करामत माछाको करामत चर्पिको करामत

Monday, August 6, 2012

रेखाले पत्रकारलाई झापड हानिन्


साउन २२ गते, सोमवार, मेरो सिनेमा,
नयिका रेखा थापाले पत्रकारमाथि हातपात गरेकी छिन् । हिजो उनले राजधानीबाट प्रकाशीत हुने दैनिक पत्रिका सौर्य दैनिकका पत्रकार चिरञ्जीवी पौडेललाई कार्यालयमै गएर झापड लगाएकी हुन् । गत शुक्रवार सौर्य दैनिकमा प्रकाशित ‘रेखा थापाको मिनस्कर्ट रहस्य’ नामक गाईजात्रे व्यङ्ग्यले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेललाई झापड लगाएकी हुन् । नायिका रेखा थापाले मेरो सिनेमासँग कुरा गर्दै आफूले झापड लगाएको कुरा सहर्ष स्वीकार गरिन् ।

Friday, August 3, 2012

भगवान बुद्धको फोटो जुत्तामा राखे पछि,,,,,,फोटो सहित


१९ साउन, एजेन्सी । केहि समय अगाडी मात्र शिवलिङ्गमा खुट्टा राखेर खिचेको फोटो फेसबुकमा पोष्ट गरे पछी हिन्दु धर्मलाम्बिहरु आक्रोशित भै फोटो पोस्ट गर्नेको घर नै जलाइदिएको समाचार सेलाउन नपाउदै फेरी यस्तै भगवानको खिल्ली उडाउने खालको अर्को समाचार सार्वजनिक भएको छ।
तर यो कुनै एक व्यक्तिले फोटो खिची फेसवुकमा पोस्ट गरेको नभइ अमेरिकाको एउटा जुत्ता उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनिले गरेको हो । अमेरिकाको क्यालिफोर्नियामा रहेको एक जुत्ता कम्पनीले बौद्ध धर्मका भगवान बुद्धको फोटो जुत्तामा राखेर चप्पल तथा जुत्ताहरू निर्माण गरेको छ ।सम्पूर्ण बौद्ध धर्मको नै खिल्ली उडाउने गरी गरिएको यस्तो कामले सम्पूर्ण बौद्ध धर्मालम्बीहरू आक्रोशित भएका छन्।
क्यालिफोर्नियामा रहेका भुटानी र तिब्बतीहरूले जुत्ता निर्माण कम्पनी 'आइकन शूज'ले गरेको यो कार्य प्रति घोर आपत्ती प्रकट गर्दै कम्पनीलाई पत्र पठाएका छन् भने फेसबकमा समेत उक्त कार्यको विरोधमा अभियान नै चलाएका छन् । तर कम्पनीले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन्।
कसैको आत्मामा सिधै ठेस लाग्ने खालको 'आइकन सूज'ले गरेको यो काम साच्चै नै निन्दनीय छ ।
 अरूको आस्थामाथि नै प्रहार गर्ने यो कम्पनीले बजारमा बेचिएका सबै जुत्ता फिर्ता गरेर बुद्धको फोटो भएको जुत्ताको निर्माणमा रोक लगाउनु पर्छ र कम्पनीले यस कार्यप्रति जिम्मेवारी देखाउँदै माफी समेत माग्नु पर्छ।

हेरौ भगवान बुद्धको अपमान हुने गरि उत्पादन गरिएका जुत्ताहरु :

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।