Friday, November 15, 2013

श्रीमतीलाई खुसी राख्ने केही टिप्स

तारिफ गर्नुहोस्
हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर दुई शब्द मात्रै भनिदियो भने पनि ऊ साह्रै खुसी हुन्छ । प्रशंसा या तारिफको यही नियमलाई श्रीमती -या प्रेमिकाका) हकमा भरपूर प्रयोग गर्नुहोस् । हरेक कुरामा उनको तारिफ गर्नुहोस् । श्रीमतीको रूपको तारिफ गर्नुहोस् । फिगरको तारिफ गर्नुहोस् । उनले लगाएको लुगाको तारिफ गर्नुहोस् । उनको घर सजाउने कलाको तारिफ

Saturday, November 9, 2013

किन भोट दिने यस्ता नेतालाई


कमल पौडेल

विगत ८ सालदेखि म दुबईको श्रम बजारमा श्रम बेचीरहेको छु । जब म सानो थिए कक्षा ७-८ मा पढ्दा नेपालमा जनयुद्ध उत्कर्समा पुगिसकेको थियो कुनै पनि दिन थिएन होला २-४ जना दाजुभाईको मृत्य नभएको।
क्रान्ति को नाउमा यहाँ कहिले दाईले भाइलाई त कहिले भाइले दाइलाई निशानामा पार्दथ्यो । धरै बग्यो यो

Saturday, November 2, 2013

कुकुर जस्तो गुनी र ज्वाईं जस्तो वैगुनी कोही हुँदैन’

काठमाडौं, कात्तिक १६ - मान सम्मान र सम्बन्धको हिसाबले कुकुर र ज्वाईंलाई दाँज्न सकिँदैन ।
तर हाम्रो समाजमा प्रचलित धेरै उखानमा कुकुर र ज्वाईंलाई एकआपसमा दाँजेर हेर्ने गरिन्छ । कतिपय अवस्थामा ज्वाईंभन्दा कुकुर नै जाति भनिन्छ ।
कुकुरको गुन र बैगुनलाई जोडेर धेरै उखान बनेका छन् । कुकुर तिहारको बेला त झन् यस्ता उखान धेरै स्मरण गरिन्छ । नेपाली समाजमा प्रचलित कुकुरसँग जोडिएका केही उखान यस्ता छन् :
कुकुरको पनि दिन आउँछ
कुकुर अज्ञानी हुन्छ र बोलाउनुपर्छ, मानिस त ज्ञानी हुँदा त्यसै पनि जानुपर्छ
कुकुर एक गाँस खान पायो भने त्यसैमा रमाएर बस्छ, ढुकुर चौरासी व्यन्जन खान पाएपनि एकै ठाउँमा

Sunday, October 20, 2013

ध्यान दिनुहोला महिलाले पुरूषलाई भन्न नहुने कुराहरू यि हुन ......

महिला र पुरूषको सम्बन्ध सुमधुर राख्नका लागी निकै नै कठिन हुन्छ । दुई बीचको सम्बन्धमा कुनै किसिमको फाटो आउन नदिनाका लागी दुवैले नै निकै नै सोच विचार पुर्याउनु पर्दछ । सानो कुराले पनि दुई बीचको सम्बन्धमा चिसोपन आउन सक्दछ । महिला र पुरूष दुवैले एक-अर्काको विषयमा विचार गर्न सके दुई बीचको सम्बन्धमा चिसोपन आउने सम्भावना निकै कम रहन्छ ।
यस्तो चिसोपनलाई मनोचिकित्सक जुडी फोर्ड कम गर्ने केही उपाय बताएका छन् । यी उपायहरू सबै महिलाका लागी मात्र रहेका छन् । महिलालेपुरूषलाई भन्न नहुने कुराहरू उनले बताएका छन् । उनले ‘इभरी डे लभ’ नामक पुस्तक समेत लेखेका छन् । उनका अनुसार महिलाले यी केही कुरामा विचार पुर्याए सम्बन्धमा समस्या कम आउने बताउँछन् । थाहा पाऔ ती कुराहरू जुन महिलाले पुरूषका विषयमा विचार गर्नुपर्छ ।
- तिमी तिम्रो बाबुजस्तै छौ । त्यस्तै ठ्याक्कै त्यस्तै । यसरी पुरूष साथीलाई भन्दा उसको मनमा तपाईप्रति नराम्रो मानसिकता विकास हुन्छ जसले दुईबीचको सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।  भन्न  नहुने कुराहरू  निम्न  छन

Saturday, October 12, 2013

कथा- ‘लोग्नेमान्छेको के विश्वास ?’

२०७० असोज २६ गते
मानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छँँुदैन । उसलाई चित्र बनाउने मुड चल्न कि त ज्यादै खुसीको क्षण आउनु पर्छ, कि ज्यादै विस्मातको, कि आक्रोसको वा उन्मादको । सामान्य अवस्थामा ऊ चित्र बनाउँनै सक्दैन । यो उसको कमजोरी हो कि बिशेषता, उसैलाई थाह छैन । उसले बाबुसँग झगडा गरेर घर छोडेर हिंडेको दिन लगातार २१ घण्टासम्म चित्र बनाएको थियो । त्यतिखेर उसले बनाएका पाँचवटा ठूला ठूला अमूर्त चित्रमध्ये चार वटा बिक्री भइसकेका छन् ।
आफ्नो सिर्जना विक्रीको मामलामा पनि ऊ त्यति सहज छैन । कुनै कला पारखीले उस्को चित्र किन्न खोज्यो

Saturday, September 28, 2013

कथा-------- दोस्रो बिहे

नीलम कार्की नीहारिका
पत्रपत्रिकामा व्यापक हल्ला भयो । रेडियो, एफ्. एम्.का लागि गहकिलो विषय बन्यो । सानो उमेरमा कमाएको उसको प्रतिष्ठा खाक भयो, अड्कल काटे विज्ञहरूले । नपुगेको के थियो र ? आइमाईको बुद्धि घिच्रोमा हुन्छ भनेको यही हो, एक थरीको भनाइ ।
श्रीमान्को प्रतिक्रिया- म यस विषयमा बोल्न चाहन्नँ, आइमाईको चरित्र बुझिनसक्नु हुँदो रहेछ । जानुभन्दा एक मिनेटअघिसम्म मलाई भान भएन, उस्तै व्यवहार गर्थी, उस्तै स्याहारसम्भार ।
कुकुरलाई घिउ पच्दैन भनेको यही हो ।
पत्रकार, रेडियोकर्मी उसको डेरामा पुगे । कहाँको त्यो वैभवशाली घर बङ्गला ? कहाँको दुई कोठे डेरा । पहिला उनको घरमा जाँदा गेटमा पालेको रखवाली, पालेसँगको अन्तर्वार्ता पूरा भएपछि मात्र पाइन्थ्यो भित्र पस्न । अहिले सरासरी पुगिन्छ कोठामा । धेरै ढिपी गरेपछि खुल्न तयार भइन्, हाम्रो सामु ।
प्रश्न- श्रीमान्ले कुटपिट गर्थे ?

Saturday, September 21, 2013

असल श्रीमान् त्यो हो, जो जाँड, रक्सी, चुरोट केही खाँदैन

असल श्रीमान् त्यो हो, जो जाँड, रक्सी, चुरोट केही खाँदैन, अनि अर्काकी बुढीलाई आँखा नि लाउँदैन।

असल श्रीमती ती हुन् जसलाई फेसबुक, टि्वटर, मिग, स्काइप केही पनि चलाउन आउँदैन।

०००

एक जोडी प्रेमि-प्रेमिकाले आत्महत्या गर्ने निधो गरे ।

एउटा अग्लो पहाडबाट केटाले सुरुमा हाम फाल्यो, केटी आफ्नो आँखा बन्द गरेर र्फकन लाग्दा केटाले हावामै

Thursday, August 22, 2013

मुटु छुने कथा "सम्बन्ध बिच्छेद" must read


त्यस रात पनि म ढिला घर पुगेको थिएँ । सदा झैं ढोका बन्द होला भन्ने मेरो सोच बिपरित ओंठमा मन्द मुस्कान भर्दै हँसिलो मुहारकासाथ मेरी श्रीमती मेरो स्वागतको निमत्त संघारमा उभिएकी थिई । गृह प्रबेशको कुटाइमका कारण बिगत केही महिना देखी अनुभव गर्न नपाएको स्वागतको यो परम्परालाई आज अचानक अनुभव गर्न पाएको थिएँ । तर यो अनुभवलाई अन्य कुनै दुराभावले कुल्चेको महसुस भयो मलाई । त्यसैले

Wednesday, August 7, 2013

skype ले गर्दा: कथा


म काठमाण्डौबाट भैरहवाको बसमा चढे । मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन् । ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन । ती दुबै बच्चा राम्रा भए पनि सफा थिएनन् त्यसैले काखमा लिउ-लिउ जस्तो लागेको थिएन । तर पनि बिबश भएँ म ।

'यो सिटकी छोरीलाई तपाई काखमा लिनुस् त्यो सानो छोरो मलाई दिनुस् त्यसो गर्दा ठीक होला एउटै सिटमा परिएछ' मैले भने। मलाई
त्यो बच्चा लिएपछि "मेरो सानू साथी" कथा को याद आयो अनि मैले रूमाल ले सबै भन्दा पहिला त्यो बच्चाको सिगान पुछिदिएँ । मिनिरल वाटरको बोटलमा भएको पानीले हल्का रूमाल भिजाएर बच्चाको शरीरको अन्य ठाउँमा भएको फोहोर सफा गरिदिएँ । झोलाबाट सेन्ट झिकेर थोरै बच्चाको कपडामा र आफूले पनि हाले । अब भने त्यो बच्चा काखमा लिएर खेलाई रहूँ झै लाग्ने भयो। मैले कुरकुरे खोले र बच्चालाई

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।