Sunday, October 20, 2013

एनआरएनएमा को केमा उठ्दै छन्?

 संवाददाता - काठमाडौं, ३ कार्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए)को छैटौं सम्मेलन राजधानीमा जारी छ। सम्मेलनले नयाँ नेतृत्वको चयन गर्नेछ। अध्यक्षमा पाँच उम्मेदवार अष्ट्रेलियाका शेष घले, दुबईका रामेश्वर शाह, जर्मनीका रामप्रताप थापा, बेलायतका हितमान गुरुङ र दक्षिण कोरियाका तेन्जी शेर्पा रहेका छन्। एनआरएनए पनि राजनीतिबाट अछुतो रहन सकेको छैन। अध्यक्षका प्रत्यासी घलेलाई एमाओवादीको, शेर्पालाई एमाले, शाहलाई कांग्रेसको संरक्षण मिलेको छ। त्यस्तै एनआरएन संरक्षक उपेन्द्र महतोको समर्थन शाहलाई रहेको छ। वर्तमान अध्यक्ष जीवा लामिछानेको घलेलाई

दुई वर्षभन्दा बढी विदेश बस्नेलाई NRN होला त दोहोरो नागरिकता ?? >> भिडियो


Friday, October 18, 2013

कतारका लागि नेपाली राजदुत शर्मा स्वदेश फर्किइन


दोहा, कार्तिक १ - सर्वोच्च अदालतबाट तत्कालको लागि थमौती पाएकी कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मा सोमबार बिहान स्वदेश फर्केकी छन् ।

सर्वोच्चबाट थमौती पाएलगत्तै दुताबासमा हाजिर गर्न गएकी राजदुतलाई काठमाडौंबाट पत्र नआएको जानकारी दुताबासले दिएपछि उनी निवास फर्केकी थिइन् । उनी नर्फकने अडानमा बसेपनि सरकारले १५ दिन भित्र र्फकन दिएको म्याद सकेपछि उनीले काम गर्न पाउने

Wednesday, October 16, 2013

बेलायत बासि नेपालीहरूले यसरि मनाए दशै भिडियो हेर्नुहोस


दुबइमा दुईबर्ष देखि अलपत्र परेका दुई नेपाली स्वदेश फर्किए

२०७० असोज ३० गते
 उमाकान्त पाण्डे
दुबर्इ । संयुक्त अरब एमिरेट्स यूएईको दुबर्इमा अलपत्र परेका दुई नेपाली स्वदेश फर्किएका छन । दुई बर्षदेखि दुबइमा अलपत्र परेका झापा गौरीगन्जका बेदप्रसाद तिमिल्सिना र दिपक आचार्य शनिबार नेपाल फर्किएका हुन ।
उनीहरु आफ्नो राहदानी अरुलाई गलत प्रयोजनका लागि दिएको आरोपमा मुद्दा लागे पछि दुबइमा अफ्ठारोमा परेका हुन । उनीहरुले आफ्नो कम्पनीको मालिक जेलमा परेपछि छुटाउनका लागि कम्पनीमा कार्यरत चार

Friday, October 11, 2013

देश बचाउनको लागी म प्रधानमन्त्री बन्न चाहन्छु– मलाला


न्युयोर्क, २५ असोज। पाकिस्तानी बाल अधिकारकर्मी मलाला युशुफजायीले देशको समस्या समाधान गर्नका लागि आफु पाकिस्तानको प्रधानमन्त्री बन्न चाहेको बताउनु भएको छ। अमेरिकी टेलिभिजन सिएनएनलाई दिनुभएको अन्तरवार्तामा उहाँले आफू पाकिस्तानको प्रधानमन्त्री बन्न पाएमा देशको हालत सुधार्ने बताउनुभयो।

आज उहाँलाई शान्तिका लागि यसवर्षको नोवेल पुरस्कार प्रदान पनि गर्न सकिने चर्चा चलिरहेका बेला संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा उहाँले सो

अमेरिकामा नेपालीहरूले यसरि दशै कार्यक्रम गरे भिडियो


Monday, September 30, 2013

मन्त्रीपरिषद् अध्यक्ष रेग्मी सोमबार यूएई आउँदै


उमाकान्त पाण्डे गाउंले ,अबुधाबी /  संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त अरब ईमिरेट्स यूएईको आबुधाबी आउने भएका छन ।
 न्यूयोर्कबाट स्वदेश फर्किने क्रममा उनी सोमबार आबुधाबीमा ‘ट्रान्जिट’ बनाइ यूएई आउन लागेका हुन । उनको आगमनलाई यहाँ कार्यरत नेपालीले चासो पुर्वक हेरेका छन ।
 यूएईको समय अनुसार राती ९ बजे आबुधाबी बिमानस्थलमा अवतरण हुने जनाइएको छ । रातीको समयमा बिमनस्थलमा प्रतिक्षा ‘ट्रान्जिट’ बस्नु भन्दा दुतावास पनि भएको र केही ब्यात्तिगत भ्रमणको

Saturday, September 28, 2013

कतारि राजदुत माया कुमारिले अर्कालाई डिपोर्ट गराउन खोज्दा आफै पदच्युत ' भिडियो हेर्नुहोस'

गार्डियनको अनुसन्धानमूलक सामाग्रीमा नेपाली कामदारले कतारमा पाइरहेको दुःख सार्वजनिक भएकै समयमा त्यहाँका नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने सरकारले निर्णय गर्‍यो। गार्डियनको त्यो समाचारसँगै यसलाई पनि जोडेर पश्चिमा मिडियाले प्रचार गरे। त्यही प्रचारको पछि लागेकाहरु मायाकुमारी शर्माले कतारलाई खुला जेल भनेर ठीकै त भनेका थिए नि भन्दै उनको प्रशंसा गरिरहेका भेटिए। के सन्दर्भमा शर्माले त्यसो भनेकी थिइन्, त्यहाँ हुँदा केसम्म गरेकी थिइन् भन्ने थाहै थिएन उनीहरुलाई। मजदूरको पक्षमा माइसंसारमै ब्लग लेख्नेलाई उनले डिपोर्ट

Thursday, September 26, 2013

अन्तत. कतारकी राजदूत शर्मालाई सरकारले फिर्ता बोलायो

काठमाण्डु, १० असोज – विवादास्पद छवि सार्वजनिक भएपछि कतारका लागि नेपाली राजदूत मायाँ कुमारी शर्मालाई सरकारले फिर्ता बोलाएको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको हो ।
तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले शर्मालाई कतारको राजदूत नियुक्त गरेको थियो । एकीकृत माओवादीले भने यसअघि नै शर्मालाई फिर्ता आउन आग्रह गरेको थियो । एमाओवादीको आग्रहलाई उनले अस्वीकार गरेकी थिइन् । उनी कतारस्थित नेपालीमाझ पनि अलोकप्रीय छिन् ।
कतारलाई ‘खुला जेल’ भन्ने अभिव्यक्ति दिएको र कतारमा रही लेख लेख्दै आएका एकजना नेपालीलाई स्वदेश फिर्ता पठाउन कतार सरकार समक्ष लिखित रुपमै अनुरोध गरेको लगायत गतिविधिपछि उनको विवादास्पद छवि चुलिएको थियो । नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले परराष्ट्रमन्त्री माधवप्रसाद

News: Qatar: the migrant workers forced to work for no pay in World Cup host country


Wednesday, September 25, 2013

६ बर्ष अघि यूएई आएका एक नेपाली परिवारको संपर्क बिहिन

 lउमाकान्त पाण्डे गाउंले -
असोज ८ दुबइ - रोजीरोटीका लागि बिदेशमा आएका तपाईं हामी घर परिवार बाट संपर्क बिहिन भयौ भने घरमा रहेका आफन्तको स्थिती कस्तो होला ? बर्षौ अर्काको देशमा काम गरेर स्वदेश फर्किने दिन गन्ती गर्दै बस्ने तपाईं हामी आफ्नो परिवारको माया लत्ताएर बिदेशका गल्लीहरुमै अलमलमा झलमल गर्न लागियो
भने सोच्नुश त घरको स्थिती के हुन्छ ? नयाँ चाचा लगाउन बाबाको मुख ताकेर बसेका नालाबालाको स्थिती कस्तो होला ? आज आउँला कि भोली आउँला भनेर बाटो कुरेका घरका सदस्यको पिरलोले तपाईं हाम्रो बाँकी जीवन खुशीले बित्न सक्ला त ? अहिले यूएईको दुबइमा यस्तै चर्चा परिचर्चा हुने गरेको छ , सन्तोष बहादुर परीयार कहाँ होलान ? सबैको जिज्ञासा यस्तै हुन्छ ।

पुलिसले होइन पुलिसलाइ यसरि राम धुलाइ दिइयो भिडियो हेर्नुहोस


ह्वात्तै बढ्यो मलेसियाका अवैधानिक कामदारको जरिवाना

नियमअनुसार शुल्क तिरेर नेपाल फर्कनोस् : दूतावास

रामचन्द्र नेपाल
८ असोज, क्वालालाम्पुर  । अवैधानिकरुपमा मलेसिया बसेर काम गरिरहेका कामदारलाई स्वदेश फर्कने क्रममा नियमविपरीत बढी पैसा लिने गरिएको गुनासो आइरहेका बेला त्यहाँको अध्यागमन विभागले शुल्क निधार्रण गरेको छ । नेपाली दूतावासले पनि नियमअनुसार लाग्ने शुल्कमात्रै बुझाउन र बढी पैसा नतिर्न नेपाली कामदारलाई अनुरोध गरेको छ । तर, अध्यागमनले ४ सय जरिमाना तिरेर स्वदेश फर्किइरहेको

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।