Tuesday, December 10, 2013

सम्बन्ध विच्छेदको कागज रैछ, मलाई त के थाहा र” “यहाँ सहि गर भन्यो, मैले सहिछाप लगाए,

अनुपमा खनाल-गोरखा २५ मंसीर । देशभर महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत विभीन्न
कार्यक्रम चलिरहेका बेला तर गोरखा केरौजा ५ रुन्चेत गाउँकी ठुनी गुरुङले आफ्नै श्रीमान्का कारण रुदै न्यायको खोजीमा भौतारीनु पर्यो । ३४ बर्षिय ठुनी सानैदेखी गुरुङ भाषा बोल्दै आएकाले राम्रोसगँ नेपाली बोल्न पनि जान्दीनन् ।
उनको १४ बर्षअघि गाउँकै रामकृष्ण गुरुङसगँ विहे भएको थियो । घर र माईति दुबै परीवारको सहमतीमा

Sunday, December 8, 2013

उपत्यकाबासी अब ८ लेनको चक्रपथमा गुड्न पाउने भएका छन्

५ वर्षभित्र पूरै चक्रपथ ८ लेनमा

काठमाडौं, २२ मंसिर  - तीनकुने, कोटेश्वरदेखि भक्तपुर सूर्यविनायकसम्मको ६ लेन सडकको यात्राबाट उत्साहित उपत्यकाबासी अब ८ लेनको चक्रपथमा गुड्न पाउने भएका छन् । आगामी ५ वर्षभित्र पूरै चक्रपथ ८ लेनमा निर्माण गर्न मित्रराष्ट्र चीनले आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता गरेपछि उपत्यकाको सडक व्यवस्थित हुने भएको हो ।
असारमा कोटेश्वर–कलंकी साढे ९ किलोमिटर चक्रपथ ८ लेन निर्माणमा सम्झौता गरेको चीनले बाँकी चक्रपथ

Sunday, December 1, 2013

अन्तत भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन आबश्यक प्रकृया सुरु

भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थलका लागी टेन्डर आह्वान
कारोबर सम्बाददाता
" सन् २०१७ को जुन २ सम्म योजना सम्पन्न गर्ने "
मनोरञ्जन शर्मा-भैरहवा,१५  मंसिर । अन्तत भैरहवा स्थित गौतमबुद्ध बिमानस्थललाई स्तरउन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा विकाश गर्नका लागी आबश्यक प्रकृया सुरु भएको छ । सरकारले  बिमानस्थल स्तरउन्नतीका लागी बोलपत्र (टेन्डर) आब्हान गरेपछी भैरहवाको गौतमबुद्ध बिमानस्थल को स्तरउन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा बिकाश गर्ने कार्य औपचारीक रुपमा सुरु भएको हो ।
अब टेन्डर आह्वान भएको छ,भैरहवाबासीको प्रतिक्षाको घडी समाप्त भएको छ,हामीहरु निर्माण प्रकृयामा

Friday, November 29, 2013

एसएसली परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

१४ मंसिर, काठमाण्डौं । यो वर्षको एसएलसी परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा नियन्त्रणको कार्यालय सानो ठिमीको बिहीबार बसेको बैठकले चैत ६ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । गत बर्ष भने चैत १ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।
यो वर्ष चैत १ गते शनिबार र २, ३ गते फागुपूणिर्मा परेका कारण परीक्षा मिति पछि सारिएको परीक्षा नियन्त्रण कार्यालयका प्रवक्ता एवं उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रणको कार्यालयले परीक्षालाई व्यवस्थित बनाउन नयाँ योजना ल्याउने तयारी गरेको छ । यो बर्ष ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुने कार्यालयको अनुमान छ ।
परीक्षाको तालिका

Wednesday, November 27, 2013

खुसी व्यक्त गर्दै क्रिकेट टिमका लागि नगद पुरस्कारको सिफारिस

काठमाडौं, मंसिर १२ - नेपाल ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदले क्रिकेट खेलाडी र प्रशिक्षकका लागि नगद पुरस्कारको व्यवस्था गर्न सरकार समक्ष सिफारिस गरेको  छ ।
राखेपका सदस्य सचिव युवराज लामाले वुधबार विज्ञप्ति निकाल्दै नेपाली क्रिकेट खेलाडीका लागि परिषदले सरकार समक्ष उचित पुरस्कार राशीको लागि मन्त्रालय मार्फत सिफारिस गर्ने निर्णय समेत गरेको जानकारी दिनुभएको छ ।
‘नेपाली टोलीले टिम प्रतियोगिताको उच्च प्रतियोगितामा स्थान बनाउन सफल भएको यो नै पहिलो पटक हो,’ राखेपको विज्ञप्तिमा लामाले भन्नुभएको छ, ‘यसका लागि नेपाली क्रिकेट टोली, प्रशिक्षक, संघ र क्रिकेट प्रेमीहरु बधाईका पात्र छन् ।’
सिमित श्रोत र साधनका बावजुद पनि सिमित राष्ट्रहरुको मात्र पहुँच रहेको क्रिकेटको विश्वस्तरिय प्रतियोगितामा प्रवेश गर्नु भनेको खेलाडी, प्रशिक्षक र संघको बहादुरी रहेको परिषदको ठम्याई रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै बंगलादेशमा आयोजना हुने विश्वकपमा पनि नेपाली टोलीले यस्तै गरिमामय सफलता हासिल गरोस भन्ने कामना समेत राखेपले गरेको छ । युएईमा वुधबार भएको खेलमा हङकङलाई हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको थियो ।
 copied by ulyaloonline.com

Saturday, November 23, 2013

एमाओवादीले संविधानसभा बहिस्कार नगर्ने

८ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभामा सानै उपस्थिति भए पनि उपस्थिति जनाउने र संविधान निर्माणमा आफ्नो तर्फबाट भूमिका खेल्ने भएको छ । संविधानसभा निर्वाचनको नतिजा आउने क्रमसँगै धाँधली भएको आरोप लगाएर संविधानसभा नै बहिस्कार गर्ने जनाएको एमाओवादीले आफूलाई एक कदम पछि सारेर संयमित बनाउने प्रयास थालेको छ । यसका लागि शनिबार राजधानीमा पूर्वपोलिटब्यूरो स्तरीय बैठक बोलाइएको छ ।

‘संविधानसभा बहिस्कार गरेर गुरिल्ला युद्ध गर्ने अवस्था छैन, त्यसैले हामी पराजयका कारणहरु खोज्ने छौं र

Tuesday, November 19, 2013

चूनावको असर श्रम स्वीकृति पर्खेका एक हजारभन्दा बढी कामदारको भिसा म्याद सकिने


काठमाडौं - चुनाव बिदाका कारण वैदेशिक रोजगार विभागमा काम नहुँदा अन्तिम श्रम स्वीकृति पर्खेका एक हजारभन्दा बढी कामदारको भिसा म्याद सकिने भएको छ। भिसा म्याद सकिँदा कामदार र व्यवसायीले त्यसका लागि खर्चेको लाखौं रुपैयाँ खेर जाँदैछ। विभागले शुक्रबार बिजुली र कर्मचारी नभएको भन्दै काम नगरिदिएकाले यो अवस्था आएको हो। संविधानसभा निर्वाचनका लागि सरकारले आइतबारदेखि लागू हुने गरी चारदिने बिदा घोषणा गरेको छ। बिदा सकिएर विभाग खुल्दा हजारभन्दा बढी कामदारको भिसा म्याद सकिने भएकोले उनीहरु बाहिरिन नपाउने रोजगार व्यवसायी बताउँछन्। उड्ने बेलामा आएर अन्तिम श्रम

Monday, November 11, 2013

आजदेखि सुरुङमार्ग निर्माण कार्य सुरु

हेटौँडा, २५ कात्तिक । हेटौँडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माणको काम आजदेखि सुरु भएको छ। मकवानपुरको भीमफेदीबाट सुरुङमार्ग निर्माणको काम सुरु गरिएको हो । दुईवटा एक्साभेटरले काम सुरु गरेको छ भने अरु एक्साभेटर चुनावपछि थपिने नेपाल पूर्वाधार विकास कम्पनीका सिद्धिलाल श्रेष्ठले बताउनुभयो।

यो सुरुङमार्ग देशकै पहिलो सुरुङमार्ग हो । यसको निर्माणपछि काठमाडौँदेखि हेटौँडासम्म ५६ किलोमिटरको दूरी डेढ घन्टामै पूरा गर्न सकिनेछ। अहिले काठमाडौँबाट हेटौँडा पुग्न त्रिभुवन राजपथबाट १३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २२७ किलोमिटर पर्छ । सुरुङ निर्माण कार्य चार वर्षमा सक्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
hamrokura.com 

Thursday, November 7, 2013

नेपालमा उम्मेदवारहरुको पालैपालो मृत्यु हुन थाल्यो

संवाददाता -
काठमाडौं, २१ कार्तिक। संबिधानसभा निर्वाचन २०७० को लागि उठेका विभिन्न दलका उम्मेदवारहरुको पालै पालो निधन हुने क्रम बढ्दो छ।
- पछिल्लो पटक तराई मधेस लोकतान्त्रिक पार्टी कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार सरफत खाँको बिहीबार बिहान मृत्यु भएको छ। बुधवार विहान घरैमा हृदयघात भएपछि उपचारको लागि भैरहवा मेडिकल कलेज पु

Sunday, October 27, 2013

२० रुपैयाँ दिएर बालिका बलात्कार

काठमाडौं, कात्तिक १० - महिलामाथि हुने हिंसा विरुद्ध लामो समयदेखि महिलाअधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराइरहँदा पनि हिंसाका घटनामा कमी भने हुन नसकेको ओरेक नेपालले जनाएको छ ।
असोज महिनामा भएको महिला हिंसाका घटना सार्वजनिक गर्दै संस्थाले महिला, किशोरी तथा बालिका अझै

रक्सी पिएर होहल्ला गर्ने रौतहट क्षेत्र नम्बर २ का उम्मेदवारी प्रहरीमा ! भिडियो


Friday, October 25, 2013

परपुरूषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा महिलालाई गाउँ निकाला

राजेन्द्र राई
खोटाङ, कात्तिक ८ गते । गैरपुरूषसँग अनैतिक सम्बन्ध बनाएको भन्दै खोटाङकी एक महिला गाउँ निकाला भएकी छिन् । च्यानडाँडा–१ सेखुवाकी २५ वर्षीया रमिला बुढाथोकी धादिङका एक पुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा दुई सातादेखि गाउँ निकाला भएकी हुन् । अनैतिक सम्बन्ध राखेको आरोपमा आफ्नै काका तथा दाजुबाट उनी गाउँ निकालामा परेकी छिमेकीको भनाइ छ ।
आफन्तले गाउँ निकाला गरेपछि अलपत्र बनेकी बुढाथोकीले आफूलाई माइतघर बस्ने वातावरण बनाई दिन

हाम्रो समाजमा कस्ता कस्ता चोरहरू रहेछन त ? तपाइलाइ था छ ? भिडियो हेरैा


Tuesday, October 22, 2013

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौं, कात्तिक ५ – नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एकीकृत माओवादी लगायतका दलले जस्तै एमालेले पनि संविधान निर्माण र देशको काँचुली फेर्ने वाचा सहित लोकप्रिय नारा तय गरेको छ ।
घोषणापत्र मार्फत एमालेले मुख्य निम्न कुरामा जोड दिएको छ :

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।