Sunday, May 26, 2013

YouTube Video लाई कसरि MP3/Music बनाउने ? सजिलो र छिटो तरिका

हुन त YouTube बाट Video Download गर्नको लागी Internet मा त्यस्ता Software हरु थुप्रै निस्किसकेका छन्  तर एक  सरल तरिका  यहाँ छ ।
सबै भन्दा पहिला त YouTube मा जानुहोस र आफुले चाहेको Video को Link Copy गरेर

 Video URL: मा Paste गर्नुहोस र Convert  video !" Button मा Click गर्नुहोस अनि 

Wednesday, May 22, 2013

चाहिने जति सफ्टवेयर फ्रि

डाउनलोडडटकमडटएनपी
मर्कन्टाइल कम्युनिकेसनले सञ्चालनमा ल्याएको यो वेबसाइटमा इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, विण्डोज र्सर्भिस प्याक, पीडीएफ रीडर, सेक्युरिटी टुल, फन्टहरु, वेब तथा एसक्यूएल डेभलोपमेन्ट टुलहरु साथै नेपाली फन्ट, नेपाली यूनिकोडका कीबोर्ड, लेआउट साथै नेपाली टाइप सिक्नका लागि सहयोगी सफ्टवेयर टाइपशाला यसमा पाउन सकिन्छ। यो वेबसाइट यहाँबाट जानुस्
वर्ल्डलिंक डाउनलोड पेज
वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो वेबसाइटबाट नै उपभोक्ता एवं इन्टरनेट प्रयोगकर्ताका लागि विभिन्न सफ्टवेयर निशुल्क डाउनलोड गर्ने व्यवस्था मिलाएको छ। यसका लागि उसको डाउनलोड पेजमा जानुपर्छ। जहाँ नेटवर्किङ देखी इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, पीडीएफ रीडर, सीडी डीभीडी टुल, मल्टिमिडिया लगायतका वर्गमा निशुल्क सफ्टवेयर राखिएका छन्। यसबाट सफ्टवेयर डाउनलोडका लागि यहाँ जानुहोस्।
त्यसका लागि विभिन्न वेबसाइटले सफ्टवेयरले गर्ने कामको आधारमा वर्गीकरण सहित फ्रि डाउनलोडका लागि राखिदिएका हुन्छन्। यस भन्दा अगाडी नेपालमार् सभर भएका वेबसाइटहरुमा भएका फ्रि मा उपलब्ध सफ्टवेयरहरुका बारेमा हेरिसक्नुभयो। जसमा रहेका सफ्टवेयरहरुमा विविधताको कमी थियो। यहाँ चर्चा गरिएका वेबसाइटमा चाहिँ ती भन्दा पनि बढि सफ्टवेयरहरु फ्रिवेयर अर्थात निशुल्क वितरणका लागि  राखिएका सफ्टवेयर पाउन सकिन्छ।
फाइल हर्स
माइक्रोसफ्ट वीण्डोज र म्याक अपरेटिङ सिस्टममा चल्ने सफ्टहरु को एउटा ठूलो र व्यवस्थित संग्रहको रुपमा रहेको यो फाइल हर्समा तपाइँ दैनिक नयाँ सफ्टवेयरहरु थपिएको पाउन सक्नुहुन्छ। यसले गुणस्तरमा बढी जोड दिएको बताउँछ। फाइल हर्स आफूल राम्रा र गुणस्तरका सफ्टवेयरहरु मात्र डाउनलोडका लागि उपलब्ध गराउने दाबी गर्छ। त्यसो त यसमा पनि सफ्टवेयरका पुराना र नयाँ दुवै संस्करण पाउन सकिन्छ। यसको डिजाइन नै यसको विशेषता हो यसमा सफ्टवेयरका बारेमा प्राविधिक जानकारी साथै परिवर्तन र टीप्पणीहरु पनि पाउन सकिन्छ। एक जीबी कनेक्सनको तिब्र गतीमा डाउनलोड हुने खालका र्सभर रहेको यसको दाबी छ। तपाइँ यसबाट स्पाइवेयर वा भाइरसको खतराबिना नै सफ्टवेयरहरु पाउन सक्नुहुन्छ। यसले सामाजिक सञ्जाल र आरएसएस फीड साथै इमेलबाट तपाइँलाई नयाँ संस्करणका सफ्टवेयरबारे जानकारी गराउँछ। यसमा जान यहाँ  क्लिक गर्नुहोस्।

Saturday, May 11, 2013

Happy New Year को Animation Application

 Happy New Year लाई मध्यनजर राख्दै एउटा अती सुन्दर Application बोकेर ल्याएको छु  अनि हजुर हरु माझ यो नयाँ बर्षको खुसियाली मा केहि अझै बढी मुस्कान थप्दुं भनेर हजुर हरुलाई Share गर्दै छु मात्र एकचोटी यसलाई Download गरेर हेर्नुहोस अनि कस्तो रहेछ तपाईं आफै चकित हुनुहुनेछ यसलाई केहि गर्न पर्दैन मात्र तपाइंले Download गर्नुहोस अनि त्यसलाई "Open" अथवा "Run as administrator" गर्नुस बाँकी काम आफै हुनेछ ल अब Download गर्ने होइन त Download गर्नको लागी यहाँ तलको Download Button मा Click गर्नुहोस      click here to download

Wednesday, March 6, 2013

तपाइको कम्प्यूटरमा अब सजिलो स्टार्ट बटन


तपाइको कम्प्यूटरको स्टार्ट वटन सजिलो र छिटो प्रयोय गर्न मिल्ने  बनाउन चाहनु हुन्छ  ?
 तपाइको 

सफ्टवर  डाउनलोड गर्न  click Here

Saturday, December 1, 2012

किन तपाईंको साथी कहिल्यै पनि Online मा देखिंदैन थाहा पाउनुहोस (Yahoo Messanger)

तपाईं भने आफ्नो साथीको लागी भनेर दिनमा पटक-पटक Messanger मा Online देखिनुहुन्छ त्यै साथीको लागी भनेर तर उता साथी भने कहिल्यै पनि Online मा देखिंदैन तर उसलाई थाहा छ की तपाईं Online मा हुनहुन्छ भनेर किनकी तपाईं Invisible मा हुनुहुन्न त्यसैले उसले देखेको छ र कुरा गर्न चाहंदैन तपाइंसँग किन होला तर ऊ चाहिं दिनहुँ Invisible मा रहेर दिनभरी Messanger मा बसेको हुन्छ तर आफुलाई थाहा छैन कि साथी अहिले Online मा छ अथवा Sign In नै गरेको छैन भनेर त्यसैले मैले हजुर लाई त्यसको समाधान गर्ने औजार लिएर आएको छु जसको माध्यमबाट तपाईं सजिलै थाहा पाउन सक्नुहुन्छ की साथी अहिले Online मा भएर पनि Invisible मा बसेको छ अथवा Offline मा छ तुरुन्तै थाहा पाउनुहोस र तपाईं ऊ भन्दा बढी चलाख हुनुहोस अनि उसंग कुरा गर्नुहोस
कसरी प्रयोग गर्ने त यो तरीका ? यहाँ तल हेर्नुहोस


click here

Sunday, July 1, 2012

"Facebook timeline" कसरी हटाउने त ?


तपाइ  यो  माथिको  टाइमलाइनमा  हुनुहुन्छ अब   तलको  फरमुलाबाट  पुरानो  पेजमा  जानु हुनेछ

Thursday, April 19, 2012

फ्रिमा windows 8 प्रयोग गर्ने होइन त ?

तल सफ्टवर छ त्यहा क्लिक गरे पछि    हिलो तस्बिर झै अ्राउछ अनि click  here लेखेको ठाउँमा क्लिक गरे पछि  अर्को फोटो झै पेज अ्राउँछ तयसलाइ istall  र next गृदै  अनि 100% हुन दिदै जानुहोस  करिव ३ घण्टा समय लाग्छ  है  ,,,,,,,,,,,डाउनलोड पूरा नहुनजेल कम्प्युटर अफ  नगरैा नी 

Tuesday, March 13, 2012

सित्तैमा नेपालि हिन्दि टिभि च्यानल रोजि रोजि हेरैा

अजाको  जवानामा  हामि इन्टरनेटबाट   हरेक सुबिधाहरू पाउँन सक्दछैा  अझ भन्नु पर्दा तपाइ सँग पिसि ,ल्याटप, ट्यबलेट मोबाइल , अइपोड जस्ता मध्य १ कुनै उपकरण छ अनि  इन्टरनेटको सुबिधा छ तपाइको घर अफिसमा तथा तपाइ इन्टरनेटको पहूँचमा हुनुहुन्छ भने तपाइले  चाहेको हरेक कुरा घर भित्र कोठामा बसि बसि हेर्न सक्नु हुन्छ 

Friday, January 13, 2012

तपाइको लागि अत्याबसेक सफ्टवर छ है ल डाउनलोड गर्नुहोस


तापालाइ कहिले  काहि यस्तो  पनि लाग्छ होला  घरमा अफिसमा या तपाइको पहुचमा कम्प्युटर र   नेटको लाइन छ अनि युतुबमा हेरिने बिभिन्न  भिडियोहरूलाइ mp3 बनाएर मोबाइलमा राख्न सके हुन्थ्यो अनि भिडियोको फरमेट परिबर्तन गरेर मोबाइलको ब्राण्ड अनुसार मिल्ने परमेटमा राख्न सके त झन कत्ति हुन्थ्यो ? अर्थात मोबाइल दोकानमा गएर पैसा खर्च समेत गर्नु नपर्ने थियो ,,,अब चिन्ता नगर्नुहोस तपाइको मनको खुल्दुलि मात्र होइन भरिपुर्ण हुने गरि अनान्द समेत प्राप्त गर्नुहोस

Thursday, November 17, 2011

युटुब भिडियो छिट्टो डाउनलोड र सरररर नअड्कि हेर्नुहोस


तपाइले सफ्टवर डाउनलोड गरिसक्नु भयपछि   डेक्सटपमा icone   पनि  अ्राउँछ  ।
 अब तपाइलाइ मन पर्ने भिडियो खोल्नुहोस, तपाइले खोलेको भिडियोमा माउसले करसर भिडियोमा लानुहोस तलको फोटोमा देखिय झै भिडियोको बाया पट्टि  ७  वटा icone भएको चिन्न देखिन्छ अब भिडियो प्ले     गर्नुहोला अब  भिडियो नअड्कि हेर्न सकिन्छ ।

Monday, September 26, 2011

तपाइ फेशबुकको पुरानो पेजमा नै हुनुहुन्छ ? अब नया पेज बनिसक्यो त ल अहिले नै परिबर्तन गरिहाल्नुस,,,,


फेसबुकले भर्खरै आफ्नो अनुहार पूर्ण रूपमा परिवर्तन गर्ने काम सुरु गरेको छ । सामाजिक सञ्जालको भिडमा करिब करिब नम्बर एक नै रहेको फेसबुकलाई केही समय अगि रिलिज भएको गुगलप्लस र अन्य पुराना साइटहरूको पनि चुनौती दह्रै छ। ईन्टरनेटको खुल्ला आकाशमा आफूलाई अरूभन्दा भिन्नै र बढि उपयोगी बनाउने होडमा प्राय: सबैजसो सामाजिक सञ्जाल लागेका छन् र यसैको निरन्तरता स्वरूप फेसबुकले पनि आफ्नो पुरै ईन्टरफेस परिवर्तन गर्दैछ ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।